
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
काठमाडौँ । कांग्रेस सभापति गगन थापाले निर्वाचनबाट ठूलो मतका साथ विजयी भएको रास्वपालाई शुभकामना दिएका छन् ।उनले चुनावले आफूहरूलाई प्रतिपक्षको भूमिका दिएको बताउँदै यो महत्वपूर्ण भूमिका भएको बताए । उनले भने, ‘सरकारसँग बढी ताकत भएका बेला प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ ।’ कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले चुनावमा आफूहरू प्रतिज्ञा गरेर गएको भन्दै जनताको मतले सरकार सञ्चालन गर्ने भूमिका नदिए पनि संसदमा प्रतिपक्षको भूमिका दिएको बताए । उनले भने, ‘अबको ५ वर्षमा नेपालमा सुशासन र विकास पहिलेको भन्दा ५ गुणा बढी हुनुपर्छ । तर त्यो गतिमा लिएर जाने जिम्मा रास्वपाले पाएको छ । त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ । गति नपुगेका ठाउँमा प्रश्न हुन्छ ।’
उनले अबको ५ वर्ष कुनै पनि राजनीतिक दुर्घटना नहुनुपर्ने बताउँदै यसका निम्ति आफूहरू सचेत हुनुपर्ने पनि बताए । उनले भने, ‘सुशासनका विषयमा २०८२ भन्दा अघिका विषयलाई पनि टुंग्याउनुपर्छ । २०४६ पछि जतिपनि सरकारमा बनेका छन् र सार्वजनिक भूमिकामा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ र गैरकानुनी देखिए जफत हुनुपर्छ ।’ उनले रास्वपाले पनि यही कुरा भनेको भन्दै नयाँ बनेको सरकारले यो छानबिनका लागि आयोग बनाउनुपर्ने बताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया