SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कुश्मामा शिवालय युवा विकास मञ्चद्वारा बृहद कन्सर्ट आयोजना

    पर्वत, कुश्मा ।पर्वतको कुश्मामा रहेको शिवालय युवा विकास मञ्चले बृहद कन्सर्ट आयोजना गर्ने भएको छ। मञ्चले पत्रकार सम्मेलनमार्फत कन्सर्ट यहि असाेज ११ गते वान्द्रेबिणी चाैरमा हुने जानकारी दिएको छ । कार्यक्रमको आयोजना  शिवालय युवा बिकास...बाँकी

    बिहादी गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने

    पर्वत । पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति...बाँकी

    रेडक्रस दिवसमा घार्मीमा सरसफाई तथा पुष्परोपण

    शिशिर उजाड,पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा, पोखरा- १९ ले पोखराको पर्यटकीय क्षेत्र घार्मीमा सरसफाई तथा पुष्परोपण गरेको छ।सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा उपशाखाले स्थानीय ओमकारेश्वर महादेव मन्दिर परिषरमा वातावरणीय सरसफाई गर्नुका साथै विभिन्न...बाँकी

    रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...बाँकी

    कालिका माविको अध्यक्षमा मोहन थापा

    पोखरा। पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख...बाँकी

    पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने

    रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो ।...बाँकी

    अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

    पोखरा। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स( नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागिआजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीलेलुम्बिनी...बाँकी

    ४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजस्वमा पठाइने

    काडमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग...बाँकी

    शाखाको साख बढाएको पर्वत जेसीजलाई ‘ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड’

    पर्वत। सूचना र प्रविधिको प्रयोगमार्फत आधुनिक प्रविधि र युवालाई आपसमा जोड्न प्रयास गरिरहेको पर्वत जेसीजले यही प्रयासका लागि ‘अवार्ड’ नै पाएको छ । पर्वत जेसीज वर्ष २०२५ को अध्यक्ष अच्युत पौडेल नेतृत्वको टोलीले विभिन्न सामाजिक...बाँकी

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं