SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार

    ‘दूध चुसाउँदै थिएँ, डुबिसकेकी रहेछु’ : सुकुटे बस दुर्घटनाकी घाइतेको बयान

    ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो...बाँकी

    मृगौलाले राम्ररी काम गरेन, अब मसँग दुई मात्र विकल्प छ : प्रधामनन्त्री ओली

    प्रधानमन्त्री केपी ओलीले आफू सिकिस्त नभएको तर, मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री...बाँकी

    नारायणणहिटी दरबारको लमजुङ कक्ष भाडामा !

    नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागमा दशकौं लामो...बाँकी

    महिनौं अलपत्र मापदण्डविपरित बनेको पुल : ठेकदारले बनाएनन्, सरकार पनि मौन

    काठमाडौं, । सरकारले मापदण्डविपरीत टेकुको पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाएको वर्ष दिन पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छाडिएको छ । निर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब...बाँकी

    बयानमा महराले भने, ‘मैले ओहदाको मर्यादा राखेको छु’

    काठमाडौं,  । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा...बाँकी

    प्रमाण जुटाउनै समस्या जग्गा हिनामिनाका उजुरीमा : कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापी

    काठमाडौं, । जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो । न्यून मात्रामा परेका...बाँकी

    मन्त्री र सांसदलाई पर्व भत्ता दिने मन्त्रिपरिषद्को निर्णय गोप्य राख्दा राख्दै बाहिरियो

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको...बाँकी

    एक्शनमा उत्रदै कुलमान २९ करोड नउठेपछि लाइन का’ट्ने तयारी

    लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ। लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७...बाँकी

    दुर्लभ जीउँदो दाहिने शंखको दर्शन गरी हेरौं आज २०७६ कार्तिक १५ गते शुक्रबारको राशीफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता...बाँकी

    किन गोप्य प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीचको भेटवार्ता ?

    काठमाडौं, । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं