SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    चर्चित सर्जक तथा अभिनेता शंकर लामिछानेको यसपाली दिदिबैनीलाई तिज कोसेली “शृंङ्गार” {भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । हरेक बर्षहरुमा जस्तै यसपाली पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछानेले दिदिबैनीहरुलाई तिज कोसेली {शृंङ्गार} मार्फत बजारमा आएका छन । बिगत बर्षहरुमा...बाँकी

    भोग्न पर्ने भोगी सके, सहन पर्ने सहि सके, प्लिज मलाई नगिजोल्नुस : गायिका समीक्षा अधिकारी

    अष्ट्रलिया। गायिका समीक्षा अधिकारी अहिले तीज कार्यक्रमका लागि अष्ट्रलियामा छिन्। यसैबीच समिक्षाको भिषा रद्ध भएको र ब्ल्याक लिस्टमा परेकाे खबर बाहिर आएको थियो। तर गायिका समिक्षाले उक्त खबर झुटो भएको बताएकि छिन्। बिहीबार दिउँसो फेसबुकमा...बाँकी

    सुनिता बुढालाई सुर्य खड्काले छैन र म हिरो भनेपछि मच्चियो तहल्का {भिडियो सहित}

    बैकुण्ठ गिरी,पर्वत । नेपाली लोकदोहारीको क्षेत्रमा चिरपरिचित नाम हो सुर्य खड्का । उनका हरेक गितले बजारमा तहल्का मच्चाईरहेकै हुन्छन । यहि ससयमा फेरी अर्को गितले उस्तै तहल्का मच्चाउन थालेको छ । गायक तथा सर्जक सुर्य...बाँकी

    गायक कृष्ण अखेलीको ठट्यौली पाराको तिज गित“कान्छी ”टिकटकमा भाईरल{ल हेर्नुस् यस्तो छ भिडियो}

    काठमाडौं। मोफसलमा रहेर पनि नेपाली गित संगितमा अनावरत संघर्ष गरि रहनु भएका संचारकर्मी गायक कृष्ण अखेली र गायिका कमला गैरे को “कान्छि” नामक तिज गित सार्वजानिक भएको छ । हरितालीका तिज नजिकिदै गर्दा तिजका गित...बाँकी

    फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

     काठमाडौं ।यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा...बाँकी

    बसन्त थापा र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक (भिडिओ सहित)

    काठमाण्डाै‌ । गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सोमबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘खिच फोटो खिच’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार...बाँकी

    सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत

    राजाराम पौडेल, पोखरा । पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन...बाँकी

    लोक दोहोरी क्षेत्रमा संघर्ष गर्दै कलाकार रमेश सार्थक भन्छन्ः राम्रो गायक बन्नु छ

    सुमन ढकाल,काठमाण्डौ। कलाकार रमेश सार्थकको “घुमाउने घर खरले छाको छ” बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । जसमा शब्द प्रकाश पौडेल को भने लय खेम पुनको रहेको छ। आवाजमा रमेश सार्थक र शान्ति लक्ष्मी...बाँकी

    नयाँ जोशसहित आउने भन्दै बन्द भयो कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’…

    काठमाण्डाै । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को प्रशारण बन्द भएको छ । ६९ भाग प्रशारण भएपछि यो शो बन्द भएको हो । कार्यक्रमको निर्माण थ्री प्रोडक्शनले विज्ञापन...बाँकी

    नायक सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

    काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं