
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
सुमन ढकाल,काठमाण्डौ।
सर्वोत्कृष्ठ लोकदोहोरी गायक तर्फबाट यज्ञ सापकोटालाई ‘जलजला राष्ट्रिय फिल्मस एण्ड म्युजिक जुरि अवार्ड २०८०’ प्रदान गरिएको छ।डि-सिनेमा आर्टको आयोजनामा भएको प्रथम जलजला राष्ट्रिय फिल्म्स एण्ड म्युजिक अवार्ड २०८० मा सर्बाधिक रुचाईयको गीत “चर्को लाग्यो घाम “गीतबाट सापकोटाले अवार्ड पाउन सफल भएका हुन् ।

करिव १० बर्षको सांगितिक क्षेत्रमा सक्रिय रहेका सापकोटाको यो पहिलो जुरी अवार्ड हो। सांगीतिक बजारमा धेरै अवार्ड हुन्छन, अवार्ड किनबेच पनि भयको सुनिन्छ तर मेरो गीतले न्याय दिलाएकोले कसैको आस-गास संगै र पैसा नतिरि पाएको अवार्ड हो सापकोटा बताउछन्।

पहिलेका समयमा गीत,गायक, मोडललाइ चिन्थे,गीत चल्यो भने हेर्थे अवार्ड त्यती सुनिदैनथे र पछिल्ला चरणमा त्यस्ता चिज बजारमा उक्लिदै गर्दा मेरो सँघर्षमा पर्यो पछिल्लो गीत “चर्को लाग्यो घाम” र मैले अवार्ड हात पारे।

अझै थप समयलाई व्यस्थित गर्दै राम्रो काम गर्ने अठोट राखेको सापकोटा बताउछन्। सापकोटाको टंक डुम्रे संगको सहकार्यमा केहि समय अगाडी गर्मि मौसममा आएको “चर्को लाग्यो घाम” गीत सम-सामयिक गीत रहेकोले चर्चा बटुल्न सफल रह्यो।
कार्यक्रम हिजो शनिवार काठमाण्डौमा सम्पन्न भएको हो। प्रमुख अतिथि पुर्व सभामुख ओनसरी घर्ती मगर द्वारा कार्यक्रम उद्घाटन तथा अवार्ड वितरण सम्पन्न भएको थियो।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया