News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ।
    चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।

    गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।गीतलाई टंक डुम्रेको शब्द कोरेका हुन् भने यज्ञ सापकोटाको लय रहेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । शिशिर पौडेल, जुना कार्की, टंक डुम्रे, प्रभा नाथ लगायतका कलाकारहरू प्रस्तुत भिडियोमा विकास ज्ञवालीको सम्पादन, टंक केसीको छायांकन छ ।

    भिडियो पुरा हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया