
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी। भारतले तेस्रोपल्ट टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। अहमदाबादमा आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डलाई जसप्रित बुमराहको कसिलो बलिङसँगै ९६ रनले पराजित गर्दै आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ को उपाधि जितेको छ । टस जितेर न्युजिल्याण्डले फिल्डिङ रोजेको थियो। भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रन बनायो । जुन टि ट्वान्टी विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो। योसँगै भारत सबैभन्दा बढीपल्ट विश्वकप जित्ने पहिलो टोली बनेको छ। अहिलेसम्म यसअघि भारतसँगै इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपल्ट विश्वकप जितेका थिए। यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो। इङ्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा विश्वकप जितेका थिए।
न्युजिल्यान्डका ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। मिचेल स्यान्टनरले ४३ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न नसक्दा भारत लगातार उपाधि जित्न सफल रह्यो। भारतलाई जित दिलाउन पेसर बलर जसप्रित बुमराह निर्णायक बने। उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए। अक्षर पटेलले ३ विकेट थपे। हार्दिक पाण्ड्या, अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान एक विकेट लिए।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया