
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
शिशिर,पोखरा। लोक दोहोरी गायक हिमलाल सुनारको लोक दोहोरी गीत दिलको ढोका सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनले आफ्नो युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । दिपक अधिकारीको शव्द रहेको गीतमा गायक सुनार र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सन्तोष सुवेदीले लय तथा संगित भरेका हुन् । अहिलेको पे्रमी पुस्तालाई केन्द्रित गरी बनाईएको गीतमा याम थापा मगरको एरेन्ज,विमल परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोलाई प्रविन थापाले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
पोखराका विभिन्न ठाउँमा छायाकंन गरिएको गीतमा विमल अधिकारी, सरिता दानकुटी र वाल कलाकार सिवानी सुनारको अभिनय रहेको छ ।ओजन स्टुडियोमा रेर्कड भएको गीतलाई धेरैले मन पराएको गायक सुनारले जानकारी दिए । यस अघि पनि विभिन्न गीतमा आवाज दिएका सुनारले यस गीतले आफ्नो लोक गायनको यात्रालाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । पोखराको घार्मीमा जन्मिएर लामो समय वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका सुनार फर्किए लगत्तै गीत वजारमा ल्याएका हुन् ।
सागितिक यात्रामा लागेका सुनारको यस अघिको गीत मेरै माया जातिले नि चर्चा कमाएको थियो । उनले गायनसँगसँगै विभिन्न लोक आधुनिक गीत समेत रचना समेत गरेका छन् । हालै सार्वजनिक भएको गीतले युट्युवमा राम्रै भ्युज समेत पाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया