
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
कुश्मा, पर्वत । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रगति संस्कार बाल क्लब, कुश्माले समाजमा आफ्नो कठोर परिश्रमद्वारा योगदान पुर्याउँदै आएका सम्पूर्ण श्रमजीवी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीप्रति उच्च सम्मान व्यक्त गर्दै एक विशेष ‘श्रमिक खाद्यान्न सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष श्री सम्पदा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री रामहरी शर्मा प्रमुख अतिथि रहनु भएको थियो भने खुर्कोट युवा क्लबका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भयो।
कार्यक्रममा श्रमिक महिलाहरुलाई खाद्यान्न सहयोग प्रदान गरियो। यस अवसरमा श्रमप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व, र मानवीय सेवाको सन्देश समेत उजागर गरिएको थियो।
कार्यक्रमको सहजीकरण गर्नु भएकी सम्झना श्रेष्ठप्रति क्लबले विशेष आभार व्यक्त गरेको छ। साथै आर्थिक सहयोग उपलब्ध गराउनु भएका जिल्ला प्रहरी कार्यालय पर्वतका हवल्दार श्री गणेश आचार्य र खुर्कोट युवा क्लब अध्यक्ष श्री कृष्ण प्रसाद शर्माप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
साथै, क्लबका बाल सदस्यहरूले आफ्नै खुत्रुकेमा जम्मा गरेको रकमबाट खाद्यान्न सामग्री संकलन गरी सहयोग पुर्याएको उल्लेखनीय पहलप्रति समेत धन्यवाद व्यक्त गरिएको छ।
यस कार्यक्रममार्फत समाजमा सहकार्य, सद्भाव, र श्रमप्रतिको सम्मानको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। अन्त्यमा सम्पूर्णमा श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै यस्ता मानवता–केन्द्रित स-साना प्रयासहरूले समाजलाई करुणा, सहानुभूति, र एकताको डोरमा बाँध्दै लैजाने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया