
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध कार्यक्रम हुनेछन् । गाउँपालिकाले पुरुष, महिला र शिक्षक–कर्मचारी मैत्रीपुर्ण बीच भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार वडा स्तरिय पुरुष भलिवल प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख ५० हजार, दोस्रो हुने समुहलाई एक लाख ५ हजार, तेस्रो हुने समूहलाई ७५ हजार ५ सय प्रदान गरिने छ । प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुषाल अनुसार पुरुष भलिबल उत्कृष्ट खेल प्रदर्शन तर्फ उत्कृष्ट खेलाडीलाई दश हजार, अनुशासित खेलाडीलाई ५ हजार, उत्कृष्ट ब्लकर ५ हजार, उत्कृष्ट सेटरलाई ५ हजार र उत्कृष्ट स्पाईकर ५ हजार प्रदान गरिनेछ ।
त्यस्तै महिला तर्फ पहिलो हुने समूहलाई १५ हजार र उप–उविजेतालाई १० हजार प्रदान गरिने छ । युवा पुस्तालाई खेलकुद मार्फत अनुशासन, सद्धाव, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेत बनाउँदै सामाजिक एकता सृदृढ गर्ने उद्देश्यले खेलकुद खेलकुद प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङङे जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया