
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्।
स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्।
उनले भने, “खेलकुदमा लागेर देशको नाम विश्वसामु चिनाउने हुटहुटी बोकेका युवाहरूको लागि सानो प्रयासमार्फत हौसला प्रदान गर्न पाउँदा खुशी लागेको छ।” साथै, उनले राज्यले खेलाडीको मेहनतको उचित मूल्याङ्कन नगरेका कारण युवा खेलाडीहरू बिदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे।
यसअघि पनि गिरीले शुभकामना युवा क्लबलाई आयोजित भलिबल प्रतियोगिताको प्रथम पुरस्कारस्वरूप ४५ हजार रुपैयाँ सहयोग गरेका थिए।
जर्सी वितरण कार्यक्रम सञ्चारिका समूहकी अध्यक्ष, पत्रकार महासंघ पर्वतकी उपाध्यक्ष तथा सुचनाकेन्द्र डटकमकी सम्पादक रञ्जना खत्रीको हातबाट सम्पन्न भएको थियो।
पत्रकार गिरी सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् र युवालाई सकारात्मक दिशातर्फ डोऱ्याउन निरन्तर लागिपरेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया