
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्बत ,दिपसागर पौडेल । पर्बत जील्लाको सुन्दर धार्मिक पर्यटकीय स्थलको रूपमा बिकास हुँदै आएको जलेश्वर मन्दिर दिब्य धामको प्राङ्गणमा अक्षय तृतीयको अबसरमा बुधबार जलेश्वरको भवन उद्घाटन र अक्षय कोष स्थापना गर्ने सम्पुर्ण ब्यक्तित्वहरुमा सम्मान कार्यक्रम समापन भएको छ ।
जेष्ठ नागरिक लीवावती गिरि र बागमती गिरिको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लिवावती गिरि ज्युबाट जलेश्वरको भवन उद्घाटन कार्यक्रम गरिएको थियोे भने बागमती गिरिबाट स्थापनार्थ ब्यक्तिहरुलाइ स सम्मान प्रमाणपत्र प्रदान गर्नुभयो र सबैलाई आशीर्वाद व्यक्त गर्नुभयो ।
सो कार्यक्रमका बिशिस्ट अतिथी महेन्द्र बहुमुखी क्यापस बागलुङका पुर्ब क्यापस प्राध्यापक लक्ष्मी प्रसाद शर्माले पछिल्लो पटक बिदेश जाने परम्पराले देशमा रहेका धार्मिक चाल चलन र मुल्य मान्यताहरुमा दिनानुदिन ह्रास भैरहेको बताए र यसको संरक्षण र सम्बर्द्धन गर्नमा सबैको विशेष भुमिका हुनु पर्नेमा जोड दिनुभयो ।
आजकै दिन एक बर्ष अगाडि जलेश्वर मन्दिर प्राङ्गणमा तत्कालिन स्थापनाका धरोहर ब्यक्तित्व स्व. भगवान गिरिको शालीक स्थापना समेत गरिएको थियोे र भगवान गिरिको जीवनी चर्चा नाति नारायण गिरिले गर्नुभएको थियोे ।जलेश्वर मन्दिर मुल समितिका अध्यक्ष खेमनाथ शर्माले आज भगवान गिरि बुबा हाम्रो साथमा नभए पनि उहाँका अधुरा कार्यहरुलाइ बिस्तारै बिकास गर्ने यो अभिभारा हामी सबैको दायित्व हो र यो दायित्वबाट हामी कोही पनि पछि सर्न नहुने कुरामा जोड दिनु भयो ।
भगवान गिरि ज्युको नाम पनि भगवान र काम पनि भगवान भएकोले अब हामिहरु पनि भगवान जस्तै बनेर जलेश्वरको पर्यटकीय दिब्य धाम बनाउन हामी सबैको समान भुमिका हुनु पर्ने बताउनु भयो । अक्षय तृतीय विशेष गरि सबै शुभ कार्यहरुको लागि बिशिस्ट दिन मानिन्छ भगवान बिस्नुले पनि परशुराम अबतार यहि दिनबाट लिएको किबंदन्ती शास्त्रहरुमा उल्लेख भेटिन्छ ।
सो सम्मानित कार्यक्रममा तिर्थ प्रसाद शर्मा , महानन्द शर्मा बुद्धि बहादुर श्रेष्ठ , थम प्रसाद श्रेष्ठ , दयाराम क्षेत्री , इन्द्र कुमारी क्षेत्री , र तुलसी प्रसाद उपाध्याय लगायतका सहयोगी मनका धनी धार्मिक ब्यक्तित्वहरुमा मन्दिर परिवारले सम्मान गरेको हो
उक्त कार्यक्रममा उपाध्यक्ष सन्तु गिरिको स्वागत र सञ्चालन सह सचीव गणेश गिरिले गर्नु भएको थियोे


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया