
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री र्वतको महाशिला गाउँपालिका बाट पछिल्लो चार महिनामा ८५ लाख बराबरको तरकारी बजारमा विक्री भएको छ ।
इन्प्रेड नेपालको तथ्याङ अनुसार अक्टोवर,नोयम्बर,डिसेम्बर र जनवरी महिनामा ८५ लाख बाराबरको तरकारी विक्री भएको हो । अक्टोवर महिनामा ३६ लाख १९ हाजर रुपैयाँ,नोयम्बर महिनामा १३ लाख ७८ हाजर ८ सय ३५ रुपैयाँ,डिसेम्बर महिनामा २९ लाख ९७ हजार ८ सय ८० रुपैयाँ,नोयम्बर महनिामा १३ लाख ९ हजार १ सय ३५ रुपैयाँ,जनवरी महिनामा ५ लाख ३ हजार ५० रुपैयाँ बाराबरको तरीकारी विक्री भएको छ ।
यहाँ फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो,टमाटर,भिण्डी,सिमी,बोडी लगाएतका कृषि वस्तु उत्पादन हुने गरेको छ । पर्वतको महाशिला गाउँपालिकामा गाउँपालिका सँगको सहकार्यमा हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामा नवाचार मार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउँदै नामक परियोजना संचालन गरेको छ ।
उक्त परियोजना बाट ८ सय ७५ घरपरिवार लाभान्वित हुने लक्ष्य राखिएको छ । हाल ५ सय ९८ घरधुरीका कृषक आबद्ध रहेको सो स्थानमा १ हजार १ सय ३९ रोपनी जग्गामा खेती गरिएको छ् । संस्थाले यहाँका किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्नवाली उचित मूल्यमा घरेलु बजारका साथै जलजला,वालिङ, पोखरा, काठमाडौँ लगाएतका शहरहरुमा विक्रि वितरण गर्न सहजीकरण गरेको छ ।
उक्त परियोजना सञ्चालन भए सँगै यहाँका कृषहरुको संख्या बृद्धि भएको छ भने कृषि उत्पादन र उत्पादकत्व समेत वृद्धि भएको छ


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया