
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिव एक महिना पछि कमिटीले नेतृत्व पाएको हो । एक महिनासम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि सम्पन्न निर्वाचनवाट पदाधिकारी टुङ्गो लगाईएको हो ।
अध्यक्षमा अर्का प्रत्यासी विकास गौतमलाई २३ मतको अन्तरले पराजित गर्दै बास्तोला निर्वाचित भए । बास्तोलाले १सय ५२ मत ल्याउँदा गौतमले १ सय २९ मत प्राप्त गरे । उपाध्यक्षमा दुर्गादेवी गौतम वस्नेतलाई हराउँदै, गीता भट्टराई भण्डारी विजयी भईन् । भण्डारीले १ सय ५२ मत र गौतमले ९४ मत मात्र प्राप्त गरिन् ।सचिवमा हरि वहादुर वरुवाललाई हराउँदै विकास कुमार आचार्य निर्वाचित भए । वरुवालले १ सय १७ मत र आचार्यले १सय ६२ मत प्राप्त गरे ।
त्यस्तै दुई उपसचिवका लागि ३ जनाको उमेद्वारी परेकोमा नवराज केसी १ सय ८९ मत, राजकुमार गहतराज १सय ७१ मत ल्याई विजयी भए भने अर्का प्रत्यासी राज वहादुर भण्डारीले १ सय ४७ मत प्राप्त गरे । ५१ सदस्यीय कमिटी बनाउन सक्ने प्रावधान भए पनि ३१ सदस्यीय कमिटी वनाउने तयारी निर्वाचित समितिले गरेको छ ।सचिवमा निर्वाचित आचार्य, उपाध्यक्षमा पराजित गौतम र उपसचिवमा निर्वाचित केसी जनप्रतिनिधी पनि हुन् । ३ सय ८० मतदाता रहेकोमा २ सय ८४ मत मात्रै खसेको बताईएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=mspfeQi2uJs-tN9j
वडा कमिटीसम्मै गुटगत प्रवृति भित्रिएको भन्दै अधिंकाश कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । उनीहरुले केन्द्रमा देखिएको प्रवृति वडा र टोल कमिटीसम्म आउनुले पार्र्टी थप कमजोर बन्नेमा चिन्ता व्यक्त गरेका हुन् ।अधिवेशनको उद्घाटन गत पुस १३ गते एमाले नेता एवं पुर्व मन्त्री जगत विश्वकर्माले गरेका थिए ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया