
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । होटल दिपसागर, पोखरामा आयोजित कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयाले केक काटेर उद्घाटन गरेका थिए ।
https://youtu.be/qYmb5HdkPhM?si=cZtU3Gs6CcnTvS6M
कार्यक्रममा बोल्दै बजिमयाले मुद्रण व्यवसाय धरासय बन्दै गएको हुँदा यसकालाई जोगाउन व्यवसायीहरु नै एकजुट हुनुपर्ने औल्याए । “प्रविधिको विकास सँगै पेपरलेस सुरु भइसक्यो, अब अफिसियल प्रिन्टिङका कामहरु, विल विजकहरु अधिकांस संस्थाहरुले पेपर चलाउन बन्द छाडेको र डिजिटल प्रविधि प्रयोग गरेका छन् अब यसको प्रभाव विस्तारै प्रिन्टिङ व्यवसायमा परेको छ । केही वर्षपछि मुद्रण व्यवसाय सन्चालनमा ठूलो चुनौति थपिने छ त्यसैकारण व्यवसायीहरुको हक हितको लागि एकजुट भएर मुल्य निर्धारण गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
उक्त कार्यक्रममा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले मुद्रण व्यवसायी र मुद्रण पेशाको संरक्षण र सम्वद्र्धनमा लागेको संस्था विचको दुरी विस्तारै बढ्दै गएको देख्दा आफुलाई दुःख लागेको व्यक्त गरे । “हामी काम गर्न तयार छौं, जिम्मेवारी बहन गर्न कुनै चुनौती देखेका छैनौ कम्तिमा तपाईहरुले हामी साथमा छौ भन्ने आभास त दिनुस्, सुतेकोलाई उठाउने हो बाहना पारेकोलाई उठाउन सकिदैन, यति बुझ्नुस” उनले भने, । मुद्रण व्यवसाय दिनानुदिन धरासय बन्दै गएको छ, साथीहरु व्यवसायबाट पलायन भइरहेका छन् हामीलाई दुःख लागेको छ, अब नयाँ योजनासहित काम गर्नुपर्ने थप चुनौति सिर्जना भएको छ । त्यसैले सबैले कार्यसमितिका साथीहरुलाई आफ्ना गुनासा सुनाउनुस् मिलेर अगाडी बढौ, अध्यक्ष बास्तोलाले भने ।
त्यसै गरी केन्द्रीय सदस्य कोपिला श्रेष्ठले कास्की जिल्ला भित्र मुद्रण व्यवसायमा मजदुरी गर्नेहरुको लागि सहयोग गर्ने उद्देश्यका साथ “किरण स्मृति अक्षयकोष”को स्थापना गरिएको जानकारी गराएकी थिइन् । उनले वार्षिक मुल धन क्षय नुहने गरी व्याज रकमबाट संस्थाको स्थापनाको दिन कार्यविधि अनुसार कार्यक्रम गर्ने बताइन् ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रका निवर्तमान उपाध्यक्ष एवम् कास्कीका सल्लाहकार एवम् संस्थापक पदमलाल श्रेष्ठले मुद्रण उद्योग संघ कास्कीको स्थापनाकालिन अवस्थाको वारेमा जानकारी गराएका थिए । उनले मुद्रण उद्योग संघ कास्की, केन्द्र भन्दा पनि पहिला स्थापना भएको जेठो संस्था रहेको जानकारी गराउँदै संस्थापकहरुले १ः१ को आधारमा भोट हाल्ने व्यवस्था आवश्यक रहेको बताए । साथै माघ ११ र १२ गते हुन गइरहेको केन्द्रीय विधान संशोधनमा महासंघले सम्पूर्ण व्यवसायीहरुको हितमा रहने गरी काम गर्न अनुरोध गरेका थिए । भने, नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य बसन्त बास्तोला, निवर्तमान केन्द्रीय सचिव एवम् संस्थापक जीवन गोर्खाली, महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनोहर दाहाल, कास्की जिल्लाका सल्लाहकार कृष्णराज ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमिति र मुद्रण उद्योग संघ कास्कीका संस्थापकहरुलाई कास्की जिल्लाले बधाई सहित लोगो अंकित पिन र दोसल्ला लगाएर सम्मान गरेको थियो । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया