
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ। पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेकोमा यस संस्करणमा २१ स्वर्ण, ९ रजत र १० कांस्य गरी ४० पदक हात पारेको छ।
https://youtu.be/GIWL8V2f_io?si=iYC92wcuvhmxxFUl
दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ९ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २३ पदक, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले ७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी २४ पदक जितेको छ भने सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र १० कांस्य गरी २५ पदक जितेको छ।
कुश्मा नगरपालिकाले लगातार तीनपटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने र शिल्ड पनि सोही विद्यालयकै बन्ने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा गरेको थियो। यसअनुसार लगातार तेस्रोपटक विजेता बनेको नारायण माविले नगरपालिकाको तर्फबाट घोषणा भएको पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै, यस वर्षका लागि प्रथम हुने विद्यालयका लागि घोषणा गरिएको ५१ हजार रुपैयाँसहित नारायण माविले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ३१ हजार एक सय ११ रुपैयाँ, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय माविले २१ हजार एक सय ११ र सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए।
प्रतियोगितामा कालीगण्डकी एकेडेमीले २ स्वर्ण, २ रजत र ३ कांस्य, पञ्चकोशी माविले १ कांस्य, जनक माविले १ स्वर्ण र १ कांस्य, वीरेन्द्र माविले १ रजत र १ कांस्य, पूर्णेश्वर माविले २ स्वर्ण, २ रजत र ६ कांस्य पाएका छन्।
यस्तै, सूर्यप्रकाश माविले १ स्वर्ण र ४ रजत, जनता सुदर्शन माविले १ स्वर्ण र १ कांस्य, मंगलोदय माविले १ रजत र १ कांस्य, सार्वजनिक माविले १ स्वर्ण, आइबल एकेडेमीले ३ रजत र ९ कांस्य जितेका छन्।
हिमालय माविले २ कांस्य, काफलचौर माविले ३ स्वर्ण, २ रजत र २ कांस्य, सहिद स्मारक अङ्ग्रेजी आवासीय माविले २ स्वर्ण र ३ कांस्य तथा राष्ट्रिय बाल शिक्षा सदनले १ स्वर्ण र २ कांस्य पाएका छन्। विद्यालयहरूलाई शिल्ड, ट्रफी र मेडल सहितको पुरस्कार वितरण समारोहमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले विद्यार्थीहरूका लागि खेल बहु आयामिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताए।
https://youtu.be/T1jxeQEuAcg?si=zpfEX1Bcu8g1n_Ux


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया