
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपुर्ण हुने बताए ।
https://youtu.be/GIWL8V2f_io?si=-BDWbzp-UwsJY5OE
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि हाइकिङ उत्तम माध्यम भएको बताउँदै हाइकर्स क्लब नेपालले हाल सम्म गरेको हाइकिङ गन्तब्यका पहिचान सहितको गाइडबुक निकालेर पोखराको पर्यटन पर्वद्घनमा थप टेवा पुग्ने बताउदै यस कार्यमा लाग्न पोखरा पर्यटन परिषदले साथ दिने बताए ।
सो अवसरमा पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा हुने क्रममा रहेको बताउदै क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको बताए । त्यसै गरी राष्ट्रिय पर्यटन परिषदका पुर्व सदस्य एवम पोखरा २१ का पुर्व वडा अध्यक्ष खगराज आचार्यले पर्यटन प्रवद्र्घनको स्पष्ट मार्गचित्र कोरेर दिर्घकालिन योजना बनाएर नै हाइकिङ अभियानलाई अगाडी बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा हाइकिङ अभियानलाई सुरुवाती दिनहरुमा नेतृत्व गर्न भूमिका खेल्ने प्रविन तुलाचन, जेष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट र सुशिला रानाभाट सहित महिला सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै एसियन फोरमका अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानित व्यक्तिको तर्फबाट प्रविण तुलाचन शुभकामना व्यक्त गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङजाका अध्यक्ष लोक दोहोरी गायक नेत्र खड्काले हाइकिङसंग सम्बन्धित साँङगीतिक प्रस्तुति राखेका थिए ।
सभामा कोषाध्यक्ष टिका आचार्य सुवेदीको आर्थिक प्रतिवेदन र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभाले सर्वसम्मत पारित गरेका थियो । हाल क्लबमा २८ जना आजिवन र ४० जना साधारण सदस्य रहेको जानकारी दिएका थिए ।
क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सदस्य तिलक थापा संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
सभा सम्पन्न गरेपछि हाइकर्स टोलीले आफ्नो ५४ औं हाइकिङको रुपमा पाखरा १७ डेमसाइड रानीवन हुदै पोखरा २२ कोदीमा अवस्थित झण्डापार्क सम्म पुगेको थियो ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया