
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं संस्थापक विद्यार्थी ईन्द्र वहादुर बानियाँले विद्यालयको शैक्षिक सफलतामा सबैको भुमिका महत्वपुर्ण रहेको बताउदै, यसको गरिमालाई थप उच्च बनाउन आग्रह गर्नुभयो।
https://youtu.be/GIWL8V2f_io?si=nun3L9RzHLCa8g5q
कार्यक्रममा उत्कृष्ट बर्ष शिक्षकका रूपमा शारदा शर्मा बराल, अनिता कोईराला,निरू भण्डारी,सिमा थापा, एच ओ डि ईन्चार्ज तर्फ खेमराज पौडेल, विशेष योगदान तर्फ निर्मल भण्डारी र कर्मचारी तर्फ महेन्द्र गुफाका सुरक्षा गार्ड राजु बहादुर सार्की, विद्यालय कर्मचारी विष्णुमाया घले सम्मानित भए । त्यस्तै २५ बर्ष दिर्घ सेवाबाट सह प्रधानाध्यापक रामबहादुर बानियाँ र ईन्दु भट्टराई, १० बर्ष सेवा सम्मानबाट पुनम शर्मा, शारदा बराल र पुनम आचार्य सम्मानित भए।
https://youtu.be/GIWL8V2f_io?si=nun3L9RzHLCa8g5q
विद्यालयले उत्कृष्ट अभिभावकको रूपमा चनमाया राना, उत्कृष्ट वर्ष मनिटर लिमन राई र सुदिक्षा थापा, उत्कृष्ट बर्ष विद्यार्थीको रूपमा गणेश शर्मा सम्मानित भए। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि ईन्द्र वहादुर बानियाँ, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडा सदस्य राजकुमारी बानियाँ, विद्यालयका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, नरनाथ भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद , सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रमको अवसरमा कक्षा ८ महानगर स्तरीय परीक्षामा ४ जिपिए ल्याउने र एस इ इ परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउन सफल विद्यार्थी र विषयगत शिक्षकहरू सुशील देवकोटा सहितका शिक्षकलाई सम्मान गरिएको छ।
https://youtu.be/GIWL8V2f_io?si=nun3L9RzHLCa8g5q
त्यस्तै तोयानाथ श्याम तारा उत्कृष्ट शिक्षक सम्मान राम वहादुर बानियाँ र ईन्दु भट्टराईलाई प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्द्र प्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा पुर्व मन्त्री कुमार खड्का, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख गोविन्द प्रसाद पोख्रेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, विद्यार्थी सदिक्षा अधिकारी लगायतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । विद्यालयका प्रअ आचार्यले बार्षिक प्रतिवेदन पेस गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रामबहादुर बानियाँले गर्नुभएको थियो।
https://youtu.be/GIWL8V2f_io?si=nun3L9RzHLCa8g5q
विभिन्न छात्रवृत्ति वितरण गरिएको कार्यक्रममा विद्यार्थीले तामाङ सेलो, सखिया नाच, कौडा नृत्य, मारूनी, टप्पा नृत्य सहित झ्याउरे र भुमे नाच प्रस्तुत गरेका थिए।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया