
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।
तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीलाई माओवादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि निमर्मता पूर्वक हत्या गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=8XBhBc5v50555qbC
प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा भजन कृतन प्रतियोगिता, पत्रकार सम्मान तथा बालबालिका सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
‘शहिद हरिदत्त तिवारीको सपना : हालको विकास’ शिर्षकमा भजन कृतन प्रतियोगिता तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिहरुलाई पोशाक सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=8XBhBc5v50555qbC
प्रतियोगितामा प्रथम समुहलाई २१ हजार, द्धितिय समुहलाई १५ हजार, तृतिय समूहलाई ११ हजार र सान्त्वनालाई ५ हजारका दरले पुरस्कार प्रदान गरिने कार्कीले बताउनुभयो । प्रत्येक समुहमा ९ जना हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुनेहरुले २८ पुष विहान ११ बजेभित्रमा नाम दर्ता गरिसक्नुपर्ने छ । फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानले उक्त कार्यक्रमको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ पर्वतका सचिव साजन परियारको संयोजकत्वमा १९ सदस्य रहनेगरि प्रचारप्रसार समिति समेत गठन गरेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=8XBhBc5v50555qbC
शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकमा बोल्दै प्रमुख संरक्षक एवम् फलेवास नगरपालिका नगरप्रमुख गंगाधर तिवारीले बुवाको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले सामाजिक कार्य सँगे विकास निर्माणमा काम गदै आएको बताउनुभयो । उहाँले बुवाले जिल्लाको विकासमा देखेको सपना पुरा गर्न आफु निरन्तर सक्रिय रहेको बताउँदै उहाँको सपना क्रमश पुरा हुँदै गएको बताउनुभयो । स्वर्गिय हरिदत्त तिवारी सबैको साझा व्यक्ति भएझै स्मृति प्रतिष्ठान पनि सबै वर्गको साझा संस्था भएको उहाँको भनाई छ ।
https://youtu.be/GIWL8V2f_io?si=8XBhBc5v50555qbC
नगरप्रमुख तिवारीले फलेवासको विकासका लागि धेरै कामहरु अघि बढेको बताउनुभयो । आफुले राज्यवाट पाउने सेवा सुविधा नलिईकन निरन्तर नगरको समृद्धिका लागि खटिएको उहाँको भनाई छ ।
https://youtu.be/GIWL8V2f_io?si=8XBhBc5v50555qbC
यसैबीच नगरप्रमुख तिवारीको ६३ औँ जन्मदिन समेत विविध कार्यक्रम गरी मनाईएको छ । जन्मदिको अवसरमा फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ चितीपानीमा रहेको ध्रुवनमुना माविका विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ । रु. २५ हजार भन्दा बढिको खाद्यान्न हस्तान्तरण गरिएको हो ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया