
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
शिशिर, पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गर्नुभयो । कार्यक्रममा पुर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको वताउनु भयो ।
विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पुर्व विद्यार्थी विभिन्न क्षेत्रमा कृयाशिल रहेको भन्दै, उनीहरुलाई विद्यालयको सर्वोपरि हितमा केन्द्रित हुन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबैको सम्वनयवाट नै विद्यालयले शैक्षिक सफलता हासिल गर्नुका साथै विभिन्न कार्यक्रम गर्न सकेको वताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य राजकुमारी बानियाँ, मञ्जु नेपाली, रेडक्रस सोसाईटी कास्कीका सदस्य सुवासबावु अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, दिप युनाईटेड क्लवका अध्यक्ष विष्णु गुरुङ, विद्यालयका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, समाजसेवी दुर्गा केसी थापा लगायतले मानिसको सवैभन्दा ठुलो कर्म मानव सेवा हुने वताए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संयोजक शिक्षक नायक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सुचना अधिकारी राम वहादुर बानियाँले ५४ औं पटक, धर्मराज थापाले ५१ औं पटक, नविन अधिकारीले ३१ औं पटक, धर्मदत्त अधिकारीले २७ औं पटक, शंकर थापाले २६ औं पटक रक्तदान गरेका थिए । शुक्रवारै विज्ञान तथा प्रविधी प्रर्दशनी पनि शुरु भएको छ । शनिवारसम्म चल्ने प्रर्दशनीको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले शुभारम्भ गर्नुभयो ।
शनिवार वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयका सुचना अधिकारी राम वहादुर बानियाँले जानकारी दिनुभयो । वार्षिकोत्सवको आन्तरिक वाहेकका सम्पुर्ण तयारी पुरा भएको वताईएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारवाट सम्मानित भई सकेको छ ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया