
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत। पर्वतका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरुवाट प्रवाह हुने नागरिकमैत्री सेवा, सुशासन, पारदर्शितामा पत्रकारहरुको सँधै साथ र सहकार्य हुने बताउनुभयो । उहाँले राज्यका जिम्मेवार निकायवाट हुने अपारदर्शिता, भ्रष्टाचार र अनियमिततामा पत्रकारहरुले सँधै खबरदारी गर्ने बताउनुभयो ।
सरकारी निकायहरुवाट प्रवाह भएका सेवाहरुवाट जिल्लावासीहरु सन्तुष्ट नरहेको बताउँदै राज्यका सेवाहरु सामान्य नागरिकले समेत सहजै प्राप्त गर्न सक्नेगरी दिनुपर्नेमा जोड दिनुभयो । अहिलेपनि पहुँच, दबाब र प्रभावको भरमा राज्यका सेवा सुविधा लिईरहेको बताउँदै अध्यक्ष सापकोटाले यसतर्फ जिम्मेवार हुन आग्रह समेत गर्नुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=6yYssa2Cq1_ngejC
संघ र प्रदेश कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा गरेका कामहरुको समेत प्रगति न्यून देखिएको छ । जिल्लामा रहेका कार्यालय र स्थानीय तहहरुबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा पनि अध्यक्ष सापकोटाको जोड छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नेकुरामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो । उहाँले सरकारी निकायहरुलाई नागरिकप्रति जिम्मेवार बनाउनका लागि निरन्तर खबरदारी गर्न आग्रमह गर्दै राज्यवाट तोकिएका कार्यक्रमहरु पारदर्शि रुपमा संचालन गर्न समेत आग्रह गर्नुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=6yYssa2Cq1_ngejC
कार्यक्रममा जिल्ला स्थित दुई दर्जन बढि कार्यालयले साउनदेखि पौषसम्मको प्रगति विवरण, समस्या तथा कार्यालयका अन्य गतिविधिहरुका बारेमा आ–आफ्नो प्रस्तुती राख्नुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नेपाल पत्रकार महासंघको केहि दिन अघि सम्पन्न महाधिवेशनवाट निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश तथा संघमा निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन तथा सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले स्वागत र संचालन भरत सापकोटाले गर्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=6yYssa2Cq1_ngejC


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया