
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
११मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
लक्ष्मण बिसि, पर्वत । वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको जनगुनासो बढिरहेको बेला यहाँको एक बिद्यालयमा भने व्यवहारिक र नैतिक शिक्षामा जोड दिएको छ । पर्वतको मोदी गाउँपालिका(५ बाजुङ ओखलढुंगा स्थित बालज्योती सामुदायिक प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षामा जोड दिइएको हो ।
विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी जीवन उपयोगी ब्यबहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक बिष्णु सुवेदीले जानकारी दिइन् । विद्यार्थीहरुको सक्रियतामा स्थानीयको जग्गा उपयोग गरि मौसम अनुसारका तरकारी लगाउने, च्याउ उत्पादन गर्ने, तरकारी गोडमेल र सिचाइ लगायतका बिषयमा ज्ञान प्रदान गरिएको उनले बताइन् । पछिल्लो समय शिक्षक र विद्यार्थीहरुको सक्रियतामा प्याजका विरुवा रोपिएको छ । विद्यार्थीहरुले पातबाट दुना टपरी बुन्ने, माला बनाउने र बाँसको चोया काडेर अन्न राख्ने भकारी बुन्ने सम्मका कार्य गर्ने गरेका छन् ।
बिद्यालयमा संचालित परीक्षामा जाँच गरिसकेको कापी प्रशोधन गरि पुनः प्रयोग गरिएको छ । विद्यार्थीको सृजना र कलात्मक क्षमता विकासका लागि उक्त कागज चित्र बनाउन प्रयोगमा ल्याएको छ ।त्यस्तै विद्यार्थीहरुको शारीरिक तथा मानसिक अवस्थालाई मजबुत बनाउन विभिन्न प्रतियोगिता तथा खेलहरुमा पनि विद्यार्थी अब्बल रहेका छन् । सानै उमेरदेखि विद्यार्थीहरुलाई अनुशासित, नैतिकतावन, चरित्रवन,मेहनती र लगनशील बनाउन सकेमा भविष्यमा असल, दक्ष र योग्य नागरिक बन्ने विश्वास व्यक्त गरिन ।
https://youtu.be/GIWL8V2f_io?si=5lhoH9pNgyZ75Jqi
सस्थापक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष स्व ।सन्त बहादुर क्षत्री, सस्थापक प्रधानाध्यापक मोती कुमारी थापा र पुर्व प्रधानाध्यापक सावित्री लामिछाने, स्थानीय समाजसेवी लगायत सबैको योगदानले गर्दा बिद्यालयमा गुणस्तरीय शिक्षा कायम रहेको प्रअ सुवेदीले बताइन् ।
साथै खेर फालिने प्लास्टिकको बोतल काटेर डोरी बनाउने र उक्त डोरी कुचो बाट्ने धागोको रुपमा र टनेल लगयत अन्य ठाउमा प्रयोगमा ल्याइएको बिद्यालयकी शिक्षिका बिना विश्वकर्माले बताइन् । बिद्यार्थीहरु उत्साहित भएर व्यवहारिक काममा सक्रिय भएको उनको भनाइ छ ।
https://youtu.be/GIWL8V2f_io?si=5lhoH9pNgyZ75Jqi
शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्म समन्वय र सहकार्यले बिद्यालयमा शैक्षिक उन्नयन भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बहादुर क्षत्रीले बताए । गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि शिक्षक र विद्यार्थीको मेहनत र लगावप्रति खुशी व्यक्त गरेका छन् ।
शिक्षणमा व्यवहारिक महत्वलाई विशेष ध्यान दिन विद्यार्थीहरुमा व्यक्तिगत सरसफाइ, अनुशासन, नैतिक शिक्षा, खानपान, आफ्ना सरसमानहरुको जतन, प्रयोग आदि विषयमा विशेष ख्याल गनुपर्ने देखिन्छ । किताबी ज्ञानले भन्दा यस्ता नैतिक शिक्षाको कारण विद्यार्थीहरुमा व्यापक परिवर्तन गर्न सकिन्छ ।
भौगोलिक विकटता रहेको उक्त ठाउँमा जम्मा १८र१९ घर रहेका छन् । विं।सं। २०५५ सालमा स्थापित उक्त विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्म १६ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रतिक्रिया