
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
रामप्रसाद घर्मेली । पूर्वोत्तर भारतको मिजौराम राज्यमा रहेका गोर्खालीहरुको छाता संगठन मिजौराम गोर्खा युवा संघको ४७ औं अधिवेशन सम्पन्न भएको छ।राज्यको कालाशिव जिल्ला अन्तर्गतको लाशिव इलेक्ट्रिक वेङ स्थित वाइएमए पेक्षा गृहमा संघका अध्यक्ष अनुप क्षेत्रीको अध्यक्षतामा आयोजित दुई दिवसीय अधिवेशनमा राज्य विधान सभाका उप सभामूख ललफमकिमा प्रमुख अतिथि रहनु भएको थियो भने राज्यभरिका शाखाबाट तीन सयभन्दा बढी सदस्यहरु सहभागि रहेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=Yoz_woVem1NbMehP
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप सभामुख ललफमकिमाले गोर्खाहरुले राज्यका निकै पुराना स्थायी वासिन्दा भएको र गोर्खा समुदायले राज्य प्राप्तिदेखि राज्यको विकास क्रममा महत्वपूर्ण भूमिका निभाउदै आएको बताउनु भयो। गोर्खा समुदायको , मेहनत, इमानदारिता, विरता र मिलनसार स्वभावको मुक्तकण्ठ प्रशंसा गर्दै , उप सभामुख ललफमकिमाले राज्य सरकार सदैव गोर्खा समुदायको हक हितको पक्षमा रहेको बताउनु भयो । साथै उप सभामुख ललफमकिमाले कोलाशिब गोर्खा समूदायको लागि सरकारको तर्फबाट एउटा सामूदायिक भवन निर्माण गरिदिने कुरा उल्लेख गर्नु भयो ।
https://youtu.be/GIWL8V2f_io?si=Yoz_woVem1NbMehP
विभिन्न सांस्कृतिक कार्यक्रमसंगै आयोजित प्रथम दिनको कार्यक्रममा संघले गोर्खा समुदायबाट क्रिकेट क्षेत्रमा राज्य तथा राष्ट्रिय स्तरमा उदयमान नव प्रतिभा खेलाडी बुअलपुई निवासी संन्ध्या क्षेत्रीलाई सम्मान ग(यो। खेलाडी क्षेत्रीलाई प्रमुख अतिथि उपसभामुख ललफमकिमा तथा संस्थाका अध्यक्ष अनुप क्षेत्रीले प्रसस्ति पत्र सहित सम्मान गर्नुभयो । अधिवेशनमा संघको केन्द्र,उपकेन्द्र तथा शाखाहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो । बन्दसत्रकै क्रममा संघको विधान संसोधन विषयका विभिन्न मस्योदाहरु माथि चर्चा गरिएको थियो । अधिवेशनको वर्षभरि उत्कृष्ठ कार्य गरेको कुनै एक शाखाहरुलाई सम्मान गर्ने संघको प्रचलन अनुरुप यस वर्षको उत्कृष्ठ शाखाको सम्मान ठुवामपुई शाखालाई प्रदान गरियो ।
https://youtu.be/GIWL8V2f_io?si=Yoz_woVem1NbMehP
मुलतस् राज्यमा रहेका गोर्खाहरु बिचको एकता र उत्थान संगै भाषा, कला, संस्कृति र साहित्य संरक्षणको धेयमा परिचालित मिजौराम गोर्खा युवा संघ राज्यको राजधानी आईजोलमा केन्द्रिय कार्यलय छ र १ उपकेन्द्र सहित राज्यभरि १७ शाखा परिचालित छन् । राज्यभरिका शाखाबाट लगभग दश हजार सदस्यहरु संघ सदस्य रहेको उल्लेख गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=Yoz_woVem1NbMehP


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया