
१शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा २० करोडको घरजग्गा, ऋण ७५ लाख
२प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
३जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
४नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
५पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
६श्रममन्त्री साह पदमुक्त
७स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
८मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
९१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
१०सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
८गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
शिशिर,पोखरा । क्षेत्री समाज नेपाल वडा समिति पोखरा १६ ले विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ। पोखराको पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रमका विच संस्थाको विकासमा योगदान पुर्याएका पत्रकार शिशिर पौडेल, यदुनाथ बञ्जारा, प्रकाश अधिकारी, पारिजात खराल,सञ्जय थापा, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समिति, भजन समुह र समाजले आयोजना गरेको नवदुर्गा झाँकीका सहभागीलाई सम्मान गरेको हो ।
उनीहरूलाई समाजका कास्की अध्यक्ष दिलबहादुर अधिकारी, कोषाध्यक्ष सन्दिप थापा, महानगर अध्यक्ष कृष्णबहादुर थापा,वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँ लगायतले खादा, मायाको चिनो र सम्मान पत्र प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले राष्ट्रिय अखण्डता र सामाजिक एकताका लागि क्षेत्री समाज सदैव अग्र भागमा रहेको बताउनुभयो । जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाजको १६नं वडा समिति निकै किर्याशिल रहेको भन्दै प्रशंसा गर्नुभयो।
वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोविन्द बहादुर थापाले गर्नुभएको थियो। रमाईलो वनभोज सहित भएको कार्यक्रममा विभिन्न खेलमा विजयी वल बहादुर थापा, लक्ष्मी जि सि , सिता बस्नेत , चरित्र थापालाई पुरस्कार प्रदान गरिएको थियाे ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

प्रतिक्रिया