
१शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा २० करोडको घरजग्गा, ऋण ७५ लाख
२प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
३जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
४नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
५पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
६श्रममन्त्री साह पदमुक्त
७स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
८मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
९१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
१०सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
८गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
पोखरा। लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो ।
एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखै अगाडी हिमाल । यि सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्नेछ । पोखराको प्रमुख आकर्षण फेवातालबाट झण्डै २ सय मिटर दुरीमा अवस्थित रिसोर्टले पाहुनाहरुका लागि स्वास्थ्यवर्दक खाना पस्किने गर्दछ । विदेशीसंगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ । ‘कोदो, फापर, मकै लगायतका परिकारलाई हामीले महत्व दिएका छौं–रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताए ।
स्वस्च्छ शान्त बगैचामा विहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नैं ल्यापटप माफर्त दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ । विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नों अनुभवको पूर्ण सदुपयोग गरेका छन् । साँघुरिएको लेकसाइडभित्र प्रयाप्त पार्किङ क्षेत्र सहितको रिसोर्टमा अनुभवि कर्मचारीद्वारा प्रदान गरिने सेवाले पाहुनालाई भरपुर सन्तुष्टि दिन सकिने पोखरेलको विश्वास छ । मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ । छुट अवधी तीन महिनाको रहने सञ्चालक पोखरेलले बताए ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

प्रतिक्रिया