
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
शिशिर,पोखरा। केभसिटी पर्यटन सहकारी संस्था लिमिटेड पोखरा १६ बाटुलेचौरको पाँचौ साधारणसभा सम्पन्न भएको छ।सभाको उद्घाटन गर्दै सहकारीका अध्यक्ष वेनी बहादुर बस्नेतले सहकारी संस्थाको मुख्य आधारशिला भनेकै यसका सदस्यहरू रहेको बताउदै, पर्यटन केन्द्रित उद्यममा जोड दिनुभयो।
कार्यक्रममा पुर्व मन्त्री एवम् शेयर सदस्य कुमार खड्का, सल्लाहकार नरनाथ भट्टराई, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, नयाँ किरण सहकारीका उपाध्यक्ष ओममाया नेपाली, शिक्षासेवी ताराप्रसाद तिमिल्सिना,अग्नीधर शर्मा लगायतकाले निति र नियम भित्र रहेका सहकारीमा समस्या नरहेको स्पष्ट पारे।
सभामा लेखा संयोजक सुरेन्द्र थापा, कोषाध्यक्ष मोहन वहादुर थापा र अध्यक्ष बस्नेतले पेस गरेको वार्षिक प्रतिवेदन पारित भएको छ।सह सचिव चन्द्रा देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएकाे कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, संचालन सचिव तुलबहादुर बस्नेत र अध्यक्ष वेनी बहादुर बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया