SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२४ गते
    १६५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा। केभसिटी पर्यटन सहकारी संस्था लिमिटेड पोखरा १६ बाटुलेचौरको पाँचौ साधारणसभा सम्पन्न भएको छ।सभाको उद्घाटन गर्दै सहकारीका अध्यक्ष वेनी बहादुर बस्नेतले सहकारी संस्थाको मुख्य आधारशिला भनेकै यसका सदस्यहरू रहेको बताउदै, पर्यटन केन्द्रित उद्यममा जोड दिनुभयो।

    कार्यक्रममा पुर्व मन्त्री एवम् शेयर सदस्य कुमार खड्का, सल्लाहकार नरनाथ भट्टराई, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, नयाँ किरण सहकारीका उपाध्यक्ष ओममाया नेपाली, शिक्षासेवी ताराप्रसाद तिमिल्सिना,अग्नीधर शर्मा लगायतकाले निति र नियम भित्र रहेका सहकारीमा समस्या नरहेको स्पष्ट पारे।

    सभामा लेखा संयोजक सुरेन्द्र थापा, कोषाध्यक्ष मोहन वहादुर थापा र अध्यक्ष बस्नेतले पेस गरेको वार्षिक प्रतिवेदन पारित भएको छ।सह सचिव चन्द्रा देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएकाे कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, संचालन सचिव तुलबहादुर बस्नेत र अध्यक्ष वेनी बहादुर बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं