
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) द्वारा ललितपुरमा आज आयोजित एकदिने रोजगार परामर्श समिनारलाई सम्बोधन गर्दै मन्त्री महर्जनले कृषि क्षेत्रमा ठूलो आयात भइरहेकोले युवालाई कृषि उत्पादनमा जोड्न सिप दक्षतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।
युवाको विदेश पलायनलाई रोक्दै स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।उहाँले युवालाई विभिन्न निकायबाट सीप सिकाउने काम भए पनि त्यो प्रभावकारी नबनेको तथ्य उल्लेख गर्दै तालिम र रोजगारीसँगसँगै जोडिनुपर्ने बताउनुभयो ।
उहाँले बेरोजगारीको समस्या सम्बोधन गर्न श्रम, व्यवसाय र रोजगारी सिर्जना हुनेसक्ने गरी बागमती सरकारले सार्थक श्रम नीति र युवा मैत्री कार्यक्रम ल्याउन पहल गरेको जानकारी दिनुभयो ।
सेमिनारले तय गरेको श्रम, रोजगार र कृषिमा नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै कृषि क्षेत्रमा युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री महर्जनले बताए । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उनको भनाइ थियो ।
नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोतरसाधन सम्पन्न मुलुक भएकोले कृषि विकासका लागि अथाह संभावना र पहिचान बोकेको हाम्रो देश कृषि प्रधान देश भएकोले नेपाललाई कृषि विकासले आत्मनिर्भरताको बाटो तिर अघि बढाउन सकिने डा. अनोज शाक्यले बताउनुभयो ।
डा. शाक्यले नेपालबाट उचित रूपमा शिक्षित जनशक्ति जापानमा पठाउन आवश्यक छ र नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन यी जनशक्तिले ठुलो भूमिका खेल्ने भएकोले नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र नभई जापान र नेपालबीचको दक्ष जनशक्ति पठाउनले दुई देशबीचको पुलको काम गर्न सकिने बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया