
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् ।
शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सय भन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए ।कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव.वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले,“ रोग लुकाउन हुदैन,समय समयमा स्वास्थ्य परिक्षण नगर्दा जटिल दिर्ग रोग लाग्न सक्छ, भन्दै यस्ता शिविररुले नियमित परिक्षण गराउनु पर्छ भन्ने जनचेतना फैल्याउने भएकाले कार्यक्रम निकै महत्वपुर्ण रहेको बताउनु भयो । तिम्सिनाले २५ न. वडाले गत वर्ष देखि सञ्चालन गरेको वडा नगरिक आरोग्य कार्यक्रम निकै प्रभावकारी भएको हुदा यस वर्ष पनि निरन्तरता दिने उल्लेख गर्नुभयो । शुभकामना दिदै आयोजित शिविर बारे डा.बाचपाती सुबेदीले उपस्थित सम्पुर्णमा थप प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा न.२५ का वडा सदस्य कृष्ण व.कुवर,समाजसेवी एवं तत्कालीन हेमजा गा.वि.स का पुर्व अध्यक्ष रामचन्द त्रिपाठी,गौरीशंकर मा.वि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर मा.विका प्र.अ अम्वर ब. कुंवर,नेपाली कांग्रेस वडा न.२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी,नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, ने.क.पा माओवादी केन्द्र हेमजाका अध्यक्ष माधव अधिकारी,गौरीशंकर आमा समुह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवाक्लब, महिला संजाल, आमासमुह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्य क्षेत्र तर्फ बाट स्वास्थ्य माकहाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डाक्टर प्रतिभा बत्स्याल, डा.रमेश रोका, डा. कृष्ण थापा, डा.सुजन बराल, डा.सर्मिला अधिकारी साथै ल्याब टेक्निसियन नाफिसा खातुन, सरिता सिञ्जाल, सि.अ.न.मि देवी अर्मजा थापा लगायतको उपस्थिति रहेको थियो ।
गोरीशंकर मा.वि हेमजामा गौरीशंकर आमा समुहको सहजिकरणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनप्रगतिशिल मञ्चका अध्यक्ष मोहन पौडेलले र स्वागत गौरीशंकर आमा समुहकी अध्यक्ष उमा भुर्तेल पौडेल र संचालन आमा समुह उपाध्यक्ष लक्ष्मी आर्चाय पौडेले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया