
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । पर्वत जिल्लामा रहेको नमुना आवसिय मा.बि मा अध्यनरत कक्षा ४ देखि १२ सम्मका ६०० जना बिध्याथी भाई बहिनीहरुलाई व्याबहारिक सिप सिकाई अन्र्तगत खाना पर्व अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । बिध्याथीहरुले धेरै मोबाइल हेर्ने र बाबा आमालाई घरायासी काममा ध्यान दिदैनन भन्ने अभिभाबकको धेरै गुनासो आएकाले बालबालिकाहरुलाई ब्याबहारिक ज्ञान दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको बिध्यालयका प्राचार्य इन्द्रमान खत्रीले बताउनुभयो ।
यस कार्यक्रममा बालबालिकाले आफै सामान किन्ने,आगोमा खाना बनाउने, समुहमा कसरी काम गर्ने, खर्च समायोजन कसरी गर्ने आदि काम सिकाउन,र आगामि दिनमा सामान्य जिवन यापन गर्न सहजहृने आशा राखेको बिध्यालयका अध्यक्ष याम प्रसाद शर्माले बताउनुभयो । र्अमादीको फाटमा ७५ वटा गुरुप बिभाजन गरि आगोमा बिभिन्न परिकार पकाएर प्रयोगात्मक अभ्यास गरेका थिए ।
आजको खाना पर्व अभ्यास कार्यक्रममा बिध्याथीहरुले गरेको मे्हिनतको मुल्याड्कन गरि नम्बर समाबेस गरिने उपप्राचार्य खेमराज शर्माले जानकारी दिनुभयो । बिध्यार्थीहरुले गरेको काम देखेर एकदमै रमाईलो लागेको शिक्षक इन्चार्ज जलन खत्रीले बताउनुभयो । यस्तो प्रकारको कार्यक्रम अधिल्लो बष पनि सञ्चालनमा आएको थियो र अभिभाबक बाट निकै राम्रो प्रतिक्रिया आए पछि शैक्षिक भितेपात्रोमै कार्यक्रम समाबेश गरिएको लेखापाल प्रेम प्रसाद शर्माले बताउनुभयो ।
उक्त कार्यक्रमको अनुगमनको लागि आउनुभएका शिक्षा समुन्वय इकाई प्रमुख मोतीलाल चापागाइले भिन्न तरिकाले विधार्थी भाई बहिनी हरूको बनभोज मनोरञ्जन सगै व्यावहारिक शिक्षा अति नै उत्कृष्ट रहेको बताउनु भयो । राम्रो अतिरिक्त कार्यक्रम ले धेरै कुरा बालबालिकाल् सिक्न सक्ने शिक्षक पारु सापकोटाले बताउनु भयो । उक्त कार्यक्रमा बिध्यालयका शिक्षक कर्मचारीको उपस्थीति रहेका थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया