
१जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
२जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
३फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
४रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
५पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
६पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
७विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१०पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
११सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१२फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
शिशिर,पोखरा पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायक कार्कीले हालैमात्र बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले सार्वजनिक गरेका हुन् ।कार्कीको स्वरमा रहेको गीतको शव्द , कम्पोजर र एरेञ्जर अमित गुरुङ हुन् । गीतको म्यूजिक भिडियोको निर्देशन नविन थापाले गरेका छन् । गीतमा जीवन वाग्ले, अशु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन पर्यटकीय गाउँ सिक्लेशमा गरिएको गायक रोहनजंग कार्कीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती ढकालले रोहनको संगीतप्रतिको मोह, लगाव र मेहनतले गीत र म्यूजिक भिडियो उत्कृष्ट बनेको बताए । उनले कला, गीत, संगीत साधनाका माध्यमबाट मात्र उत्कृष्ट हुने भन्दै नया नया गीत, संगीत निर्माणमा जुटिरहन सुझाव दिए ।प्राज्ञ कुञ्जराज थापाले रोहनको गीतमा शव्द, संगीत र दृश्यको संयोजक उत्कृष्ट भएको बताए ।
प्रा.डा.यामबहादुर पौडेल क्षेत्रीले रोहनको गीत, संगीतमा उज्वल भविष्य छ भन्ने कुरा ‘माया तिमी’ गीतले पुष्टि गरेको बताए ।
पोखरा सांगीतिक कलाकार संघका सचिव तथा डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठ, क्षेत्री समाज पोखरा–१६ का सचिव गोविन्द थापा, कवि सरस्वती श्रेष्ठ (सरु), साहित्यकार तथा पत्रकार असफल गौतमलगायतले स्थानिय कलाकारलाई माया गरेर उनीहरुलाई नया नया गीत, संगीत निर्माणमा उत्प्रेरणा जगाउन सक्नुपर्नेमा जोड दिए । कार्कीले यसअघि “कहिले आउँ”, “कान्छी ओ कान्छी” गीत बजारमा ल्याईसकेका छन्।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया