
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम वहादुर श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको परिकल्पना स्थापित यस कलम बचत तथा ऋण सहकारी संस्था सम्पुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायी साझा संस्था भएको हुदा आर्थिक कारोवार गर्दा आफ्नै संस्थामा गर्न आग्रह गर्दे श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा आएको नयाँ नेत्रित्वले सम्पुर्ण व्यवसायीको मन जितोस भन्ने कामना गरे । श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य तथा कलम सहकारीका शेयर सदस्य मनोहरि पौडेल पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएको बताई दिदै यो सम्पुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायीको लागी खुशीको कुरा रहेको बताए । कार्यक्रममा सहकारकिा निर्वतमान अध्यक्ष तथा सल्लाहकार अर्जुन प्रसाद पोखरेलले सहकारीलाई कसरी राम्रो बनाउने भन्ने कुरा हामी शेयर सदस्यहरुमा नै निर्भर रहने बताउदै निर्वाचित पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका कार्य समिति तथा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेलाई बधाई दिए ।
कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेलले कलम सहकारीले आफुलाई सम्मान गरेकोमा सहकारीलाई धन्यवाद दिदै आफु पुस्तक तथा स्टेशनरी व्यवसायीबाट व्यवसायमा आएको नाताले पनि आफ्नो पुस्तक तथा स्टेशनरी व्यवसायीसँग भावानात्मक सम्वन्ध रहेकाकाले आफ्नो तर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा तथा कलम सहकारीमा पोखरा उधोग वाणिज्य संघ मार्फत केहि कार्यक्रम ल्याउनको लागी पहल गर्ने बताए । पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका नव निर्वाचित अध्यक्ष गोविन्द गौतमले पुस्तक तथा स्टेसनरी व्यवसायी र कलम सहकारी विच नङ्ग र मासुको जस्तो सम्वन्ध जस्तो रहेको बताउदै आफु पुस्तक तथा स्टेशनरी व्यवसायीका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताए ।
कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा परिक्षक रुद्रनाथ पौडेल साहित्यकार शिव त्रिपाठी कलम सहकारीका व्यवस्थापक सन्तोष लामिछाने पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका लेखा समिति संयोजक गीता अधिकारी गौतम सहकारीकी सह सचिव बसुन्धरा कोइराला लगाएतले बोलेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेशराज बराले स्वागत मन्तब्य राखेका थिए भने सहकारीका सचिव लाल प्रसाद पाठकले कार्यक्रम सन्चालन गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया