
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१०महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ। सयौ हिट डान्सिङ्ग नम्बरमा अभिनय गरेकी प्रियंका कार्की र उस्तै हिट गीत दिएका सरोज ओलीले आफुलाई यो पटक क्यारेक्टरमा ढल्दै जिवन्त अभिनय भिडियोमा प्रस्तुत गरेका छन्।
साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारेको भिडियोलाइ मानव सुवेदीले निर्देशन गरेका छन्। सरोज ओली स्वयमले शब्द रचना गरेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ। जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन्।

प्रतिक्रिया