
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाई सम्बन्धि उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो ।
https://youtu.be/GIWL8V2f_io?si=juQf3_NBr6ikyYdP
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका सामाग्रीको साथै बाहिरी ज्ञान पनि लिदै रहनुपर्ने बताउँदै अभिभावक र शिक्षकले बालबालिकालाई सधैं सकारात्मक सोचका बारेमा प्रेरणा दिइ रहनुपर्ने बताए ।
https://youtu.be/GIWL8V2f_io?si=juQf3_NBr6ikyYdP
कसरी पढ्ने कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री उदयले आफ्नो किताबमा आफुले शिक्षक, घर परिवारका सदस्य, साथीभाइबाट सिकेका र जिवनमा भोगेका अनुभव, अनुभुतिहरु समेटिएको बताए । साथै उनले विद्यार्थी तथा अभिभावक समय अनुसार प्रबिधि मैत्री हुनुपर्ने तर सोसल मिडियामा दैनिक कति समय दिनुपर्ने ? तथा के को लागि दिनुपर्छ ? भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=juQf3_NBr6ikyYdP
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय पार्षद सागर कार्कीले बोल्ने कलाका फाइदा र बोल्न नजान्दाका बेफाइदाहरुको बारे प्रशिक्षण दिदै जुनसुकै पेशा ब्यबसायमा पनि बोल्ने कलाको महत्त्व रहेको बताउँदै विद्यार्थी कालमै बोल्ने कला सिक्नुपर्ने बताए ।
संघर्षमा कलमका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले विद्यार्र्थीकालमा समयको सदुपयोग गर्न जानेमा जिवन भर सुख पाइने बताउदै आफुलाई आबश्यक तालिमहरु समयमै लिनुपर्ने बताए ।वेभपेज नेपालका सिइओ पितम सेन ठकुरीले योग र ध्यानको महत्त्व बुझाउँदै साना बाबुनानीहरुलाई योग सम्बन्धि प्रशिक्षण दिएका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=juQf3_NBr6ikyYdP
कार्यक्रममा कक्षा १ देखि ६ सम्म एक समुह, कक्षा ७ देखि १२ सम्म अर्को समुह गरी दुई समुहमा बिभाजन गरी विद्यार्र्थीहरुलाई थोग, ध्यान, वोल्ने कला प्रशिक्षण र सिकाई सम्बन्धि उत्प्रेरणा तालिम दिइएको थियो ।सो अबसरमा विद्यार्थीहरुका साथै शिक्षक, अभिभावक, विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरुको उल्लेख उपस्तिथि रहेको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=juQf3_NBr6ikyYdP
विद्यालयका प्रधानाध्यापक थानेस्वर पौडेल, टेक नारायण गुरुङ र लेखापाल सुनिल क्षेत्रीले विद्यार्थी काल बाट नै बालबालिकाहरुलाई योग, ध्यान, विभिन्न तालिम दिन सकेमा विद्यार्थीको भबिष्य उज्ज्वल हुने धारणा राखेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया