
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् ।
मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्त्वाकाङ्क्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यही बोलेको आरोप लगाएको पनि उनले बताएका छन् ।
रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भए पनि रोजगारी, आम्दानी नभएका तथा बिपन्न परिवारका व्यक्तिहरूले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे ।
पर्वत अस्पतालबारेको प्रसङ्गमा बोल्दै मन्त्री पौडेलले व्यवस्थापन र सरसफाइ निकै राम्रो लागेको प्रतिक्रिया दिए । सरकाले नै लगानी गरेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भन्दै उनले जिल्लाको एक मात्र ठुलो अस्पताल भएकोले ५० शय्यामा सुविधाहरू सहित चल्नुपर्ने बताए । पर्वतका बिरामीहरू उपचारको खोजीमा पोखरा पुग्नुपर्ने अवस्था रहन नहुने भन्दै उनले त्यसका लागि आफूले सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालले भोगिरहेको समस्याहरूको बारेमा मन्त्री पौडेललाई जानकारी गराएका छन् । अस्पतालमा भेन्टिलेटर र आई।सि।यु सहितका सामग्रीहरू भए पनि आवश्यक जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको उनको भनाई छ । अस्पतालले प्रभावकारी सेवा दिइरहेकोले नागरिकको मन पनि जित्दै गइरहेको भन्दै अध्यक्ष गिरीले मन्त्रालयका तर्फबाट पनि थप पहल गरिदिन अनुरोध गरे ।
गिरीकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदीले गरेका थिए । कार्यक्रममा प्रदेश साम्सद डिल्लीराम सुबेदी,स्वास्थ्य निर्देशनालयका प्रमुख खिमबहादुर खड्का, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि।क।, उपप्रमुख सोमबहादुर जि।सी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू सहित स्थानीयको पनि सहभागिता रहेको थियो ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया