
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर पोखरा।पोखरा भ्रमणमा रहेका रसियन कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी)का नेताहरु बिच पोखरामा अनुभव आदानप्रदान भएको छ।
नेकपा एसका सचिव श्रीनाथ बराल, पार्टीका पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका नेता तुल बहादुर गुरुङ, केन्द्रीय सदस्यहरू कृष्ण नेपाली, सिता पौडेल, रत्ना गुरुङ, शर्मिला पौडेल, जिल्ला अध्यक्ष खड्ग हमाल लगायत नेता तथा कार्यकर्ताहरुले रसियन नेताहरुलाई स्वागत गर्दै साक्षात्कार गर्नुभएको हो ।
पोखरा भ्रमणका क्रममा रसियन नेताहरुले नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउनु भएको छ । सो अवसरमा एक अर्काका अनुभवहरूआदान प्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष सर्गेर्ई मालिन्कोविचको टोलीमा रसिया ब्रायन्स्क क्षेत्र प्रमुख एलेना डेगटियारेवा र पार्टी नेता एन्ड्राइ इस्तुपीन पनि सहभागी हुनुहुन्थ्यो ।
यसै विच रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष मालिन्कोविचले नेकपा (एकीकृत समाजवादी)का नेता तुल बहादुर गुरुङलाई अन्तर्राष्ट्रिय मेडल प्रदान गरेका छन् । रुसी अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनको तस्बिर अङ्कित उक्त मेडल रसियन कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनमा योगदान पुर्याएका कम्युनिस्ट नेतालाई प्रदान गर्ने गरिन्छ ।
संविधान सभा सदस्य, पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता गुरुङलाई मेडल प्रदान गर्दै अध्यक्ष मालिन्कोविचले विश्वभर कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो।नेकपा (एकीकृत समाजवादी) को निमन्त्रणामा नेपाल आएका अध्यक्ष मालिन्कोविचको टोलीले पोखराको भ्रमण गरेको हो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया