
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ ।संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना गराउनुभएको हो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ
संघको नयाँ कार्यसमितिको अध्यक्षमा महेशबहादुर थापा गणेश, उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा वावुराम घिमिरे, सहचिवमा गणेशकुमार श्रेष्ठ तथा सदस्यहरुमा विनायक वराल, दिनेश वोहोरा, नारायणवावु दानी, राजन जोसी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कुष्णकुमार मल्ल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनीधि सभा सदस्य राजु थापाले यातायात प्राधिकरण गठन गर्न सदनमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ
‘यातायात व्यवसायका समस्या समाधान गर्नका लागि यातायात प्राधिकरणको आवश्यकता छ, तपाईहरुले उठाँउदै आएको आवज पनि यहि हो’ प्रतिनीधि सभा सदस्य थापाले भन्नुभयो, ‘व्यवसायीहको हक हितका लागि अवको सदनमा यातायात प्राधिकरण गठान गर्न जोडदार माग गर्ने छु ।’पछिल्लो समय यातायात व्यवसायीहरुले युरोपियन देशका जस्तै उच्चस्तरीय सवारी साधनहरु ल्याएको बताउँदै उहाँले यसालाई अव प्रविधि सँगै जोडेर जानुपर्ने सुझाव दिनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ
गण्डकी प्रदेश सरकारले रातो प्लेटमा चल्ने साधनलाई नयाँ एप मार्फत सेवा दिन तयारी थालेको वेला उहाँले सस्तो लोकप्रियता कमाउनका लागि दीर्घकालिन असर गर्ने खालका निर्णय नगर्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायलाई प्रविधि मैत्री बनाउन महासंघ सधै तयार रहेको बताउनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ
‘यातायात व्यवसायीले ठूलो चनौतीका वीच पनि व्यवसायमा ठूलो लगानि गरेका छन् तर सरकार विभिन्न एपका बहानामा रातो प्लेटलाई व्यवसाय गर्न स्वीकृति दिदै छ’ उहाँले भन्नुभयो, ‘व्यवसायीले यातायात क्षेत्रमा गरेको यो लगानिलाई अवमूल्य गर्नु राज्यको कमजोरी हो । हामीले प्रविधिको विरोध गरेको होइन । आउनुहोस् वसेर छलफल गरौ समस्याको समाधान निकालौ ।’उहाँले यातायात व्यवसायलाई संवोधन गर्ने गरी यातायात प्राधिकारण गठन गर्न सकेमा यातायातमा देखिएका समस्या हल हुदै जाने बताउनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ
लोतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा (गणेश)को अध्यक्षक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मी, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघ नेपालका महासचिव केदारनाथ पौडेल, केन्द्रीय सल्लाहकार सरद अधिकारी, वाग्मती प्रदेश अध्यक्ष रामप्रसाद सुवेदी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनीधि लक्ष्मी पाण्डे, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, नेपाल यातायत मजदुर संघ गण्डकीका अध्यक्ष किरणवावु पन्त निर्वाचन समिति सदस्य भानुभक्त बरालले बोल्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=PtRKSd93MxcMgNqQ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया