
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा १३ बयरघारी देखि पोखरा २० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ ।हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्ण कुमारी गुरुङ सहितको आमाहरुले फुलमालाले स्वागत गरेका थिए ।
हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनकोलागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्षदेखि नियमित हुदै आएको हाइकिङले ग्रामिण भेगको प्रचारप्रसारमा टेवापुगेको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले वताए । साथै उनले पर्यटकीय स्थालहरुको प्रवद्र्धनमा हाइकर्स क्लबले राम्रो कार्यहरु गरिरहेकोले आफु पनि आजिवन सदस्य वनेको वताएका थिए ।
हिमालय मावि तथा काफलडाँडा टोलविकास संस्थाका अध्यक्ष हरि प्रसाद गुरुङ, मौजा विकास कोषका अध्यक्ष जुम बहादुर गुरुङले हाईकर्स समुहको टोलीलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेका वताउँदै आगामि दिनहरुमा पनि स्वागत गर्ने मौका दिन अनुरोध गरेका थिए ।
हाइकिङमा पहिलो पटक सहभागी होटल व्यवसायी किरण शेरचनले ग्रामिण परिवेशको अध्ययन गर्दै मनोरञ्जनका लिन सकिने साथै स्वास्थ्य प्रतिपनि सचेत भइने वताए ।
त्यसै गरी पहिलो पटक सहभागि शर्मिला शर्मा र सरिता शर्माले पनि पैदल हिड्दै नयाँ ठाउँ, नयाँ गाउँ घर घुम्नुको छुट्टै आनन्द आएको अनुभव सुनाउदै नियमित हाइकिङमा सहभागि हुने वताए ।
सो अवसरमा क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सदस्यहरु तिलक थापा र पितम सेन, ६८ वर्षिय शुशिला रानाभाट, जुना गुरुङ, पुर्व प्रनानि पुष्प कमल श्रेष्ठ, विद्यार्थीहरु, व्यवसायी तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया