
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर उजाड पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।
मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो ।
शनिवार समुहकोे २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गर्नुभयो । लामो समय शिक्षण पेशामा आवद्घ शर्माले अवकाश पछि पनि महिला अधिकार, वालवालिका र शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएको छ । समुहले सोही अवसरमा सीता खड्का सहित नारायणी थापा, दिप्ती थापा र योग्यता वस्नेतलाई विशेष सम्मान गरेको छ । उनीहरुलाई वडा सदस्य रामचन्द्र आचार्य, राजकुमारी वानिया, मन्जु नेपाली, मानार्थ सदस्य सरस्वती खड्का, सल्लाहकार जितवहादुर खड्का र डिलमाया वस्नेतले सम्मान गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले समाजसेवा पुरस्कार अक्षयकोषमा नगद ५१ हजार सहयोग गर्नुभएको छ । मन्त्री थापाले समाज रुपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको वताउँदै, पुरस्कारले समाजसेवामा लाग्नेहरुलाई उर्जा थप्ने वताउनुभयो । सम्मानित व्यक्तित्व शर्माले समाजसेवाको कुनै मुल्य र क्षेत्र नहुने वताउँदै, निस्वार्थ भावले गरिने कार्यले समाज अगाडि बढ्ने स्पष्ट पार्नुभयो । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्थानिय सरकार यस क्षेत्रका सामाजिक संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढेको वताउनुभयो ।
समुहका अध्यक्ष मनु वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा, सल्लाहकार बेनी वहादुर वस्नेत, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, समुहका पुर्व अध्यक्ष निर्मला वस्नेत, अम्विका आमा समुहका अध्यक्ष लक्ष्मी देवकोटा लगायतले वोल्नुभएको थियो ।
अधिवेशनले ज्योति वस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।प्रथम उपाध्यक्षमा अमृता श्रेष्ठ,द्वितीय उपाध्यक्षमा शिवशोभा खड्का, सचिवमा नारायणी वस्नेत, सहसचिवमा दिपिका कार्की वस्नेत,कोषध्यक्षमा राधिका जिसी र सदस्यमा राधिका थापा, अम्विका श्रेष्ठ,सीता खड्का, देवु श्रेष्ठ,सावित्री वस्नेत,शर्मिला वस्नेत,देवी अधिकारी, अन्जु कार्की र शान्ती राना चयन भएका छन् ।अधिवेशनले समुहको आर्थिक तथा वाषिक प्रगति प्रतिवेदन पारित समेत गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया