१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
शिशिर पोखरा । निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको नवनिर्वाचित समितिले पुर्णता पाएको छ।
https://youtu.be/GIWL8V2f_io?si=VWVn_mALxM1nDau3
यस अघि अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका थिए । नवनिर्वाचित समितिले आमन्त्रित सदस्य र सल्लाहकार चयन गरि समितिलाई पूर्णता दिएको हो ।गत कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो ।
https://youtu.be/GIWL8V2f_io?si=VWVn_mALxM1nDau3
अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चूडामणि दाहाल चयन भए ।
https://youtu.be/GIWL8V2f_io?si=VWVn_mALxM1nDau3
सदस्यमा मेट्रो सिटी हस्पिटलका डा चन्द्रबहादुर मिश्र, पार्कल्यान्ड हस्पिटलका महेन्द्र केसी पोखरा ॐ हस्पिटलका जगन्नाथ गौतम, रिजनल हस्पिटलका सबिन अधिकारी, आविष्कार हस्पिटलका डा सञ्जय कोइराला चयन भए ।
https://youtu.be/GIWL8V2f_io?si=VWVn_mALxM1nDau3
आमन्त्रित सदस्यमा डा. केशव शर्मा, डा. अमृत केसी, कल्पना पौडेल घिमिरे, रामचन्द्र सिग्देल चयन भएका छन् । सल्लाहकारमा अशोक पालिखे, प्राडा बुद्धिबहादुर थापा, प्राडा भरतबहादुर खत्री, डा प्रेमबहादुर पुन, डा ऋषिराम ढकाल, डा. आनन्द भट्टराई र नरेन्द्र बास्तोला मनोनयन भएका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=VWVn_mALxM1nDau3
संस्थाको मिडिया सल्लाहकारमा संचारकर्मी ऋषि खतिवडा र कानुनी सल्लाहकारमा अधिवक्ता हरिप्रसाद पण्डित छन् ।अफिनको कार्य समितिको कार्यकाल २ वर्षको हुने बताईएको छ।

प्रतिक्रिया