
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोेरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा शोभा विश्वकर्मा, सहससचिवमा सुनु तामाङ, कोषाध्यक्षमा उर्मिला भुजेल र सदस्यहरुमा देबु वस्याल, शशी आले, विन्दु केसी, सविना राना, सावित्री बराल, विष्णु पहारी र विजय बराल सर्बसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्दै नेपाली जनताले पहिले भन्दा धेरै अधिकार पाएको वताउँदै प्रेदश सरकारलाई केन्द्रबाट आउने वजेटको कारण जनतालाई प्रदेश सरकारले काम गरे जस्तो नलागेको वताए ।संबिधान सभा सदस्य बिन्दा रानाले संस्था स्थापना काल देखि हालसम्मको बिकासको बारेमा जानकारी दिदै भवनमा धेरै काम गर्नुपर्ने भएकोले आफ्नो परिवारको तर्फबाट खानेपानी टंकी र टंकी राख्ने स्टाण्ड बनाइदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।
उक्त अवसरमा दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, पोखरा १७ का वडा सदस्य बिक्रम गुरुङ, नेपाली काँग्रेस वडा नं १७ का सभापति देवराज आचाय, भयरथान टोल बिकास संस्थाका अध्यक्ष सुरज प्रकाश भुजेल, सिद्धार्थ राजमार्ग आमा समुह अध्यक्ष दुर्गा बराल, समाजसेवी चिन्तामणि शमाृ लगाएतले वोलेका थिए ।
केन्द्रकी सचिव मन कुमारी गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा बिश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष माया गुरुङलगायत संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।संस्थाकी अध्यक्ष साबित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मनकुमारी गुरुङले गरेकी थिइन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया