
१शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा २० करोडको घरजग्गा, ऋण ७५ लाख
२प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
३जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
४नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
५पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
६श्रममन्त्री साह पदमुक्त
७स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
८मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
९१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
१०सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
४सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
५ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
६स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
७पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
८गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
९मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
१०प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
११पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१२सरकारको कार्यसूची : विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ ।ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।
सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङ र ज्याति भण्डारीविरुद्ध रेड नोटिस जारी भएको हो । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको सीआईबीस्रोतले जानकारी दिएको छ ।गुरुङमाथि मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी भएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।
ज्योति नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।
मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।


१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
४सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
५ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

प्रतिक्रिया