
१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
२नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
३नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
४अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
५पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
६‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
७मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
८लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
९टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
१०काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
११कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
१२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो
शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापना भएको क्लवले सचिवालय परिसरमा २८ वटा दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको सचिव तुलवहादुर वस्नेतले जानकारी दिए । स्थापना दिवसका दिन सोमवार क्लवले अस्वस्थ भई स्वास्थ्य लाभ गरिरहनु भएका संस्थापक सदस्य ज्ञानेन्द्र खड्कालाई सम्मान सहित स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
खड्काको निवासमा पुगी संस्थापक अध्यक्ष तीर्थमान तामाङ, निवर्तमान अध्यक्ष सुशील वस्नेत र अध्यक्ष मोहन वहादुर थापाले ढाकाको टोपी, मायाको चिनो र वुके दिएर सम्मान गर्नुभयो ।त्यस अवसरमा क्लवका अध्यक्ष थापाले संस्थापकहरुको मेहनत र अभिभावकिय भुमिकाले संस्था यहाँसम्म आई पुगेको स्मरण गर्नुभयो ।
क्लवले स्थापना दिवसको मुल कार्यक्रम भने आगामी २२ गते स्थानिय बाटुलेचौर खेल मैदानमा गर्ने गरी तयारी गरेको छ ।उक्त दिन २७ औं रक्तदान, शुभकामना आदान प्रदान तथा चियापान, समाजसेवा पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार, एकल महिला सहयोग हस्तान्तरण र विविध सांस्कृतिक कार्यक्रम गर्ने संयोजक प्रकाश थापाले जानकारी दिनुभयो। कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीको प्रमुख आतिथ्यतामा हुने वताईएको छ ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया