
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
रजनी तामाङ,कास्की। सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने नेपालको एक पदयात्राको आकर्षक बनेको छ हिमलुङ् हिमाल जुन हिमालमा पछिल्लो समय नेपाली तथा विदेशी पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य बनेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV
हिमलुङ् हिमाल समुन्द्र सतहबाट (७१२६) मिटरको उचाईमा रहेको छ । सोही हिमलुङ् हिमालको आरोह गर्नका निमित्त रक्ष बहादुर योन्जन तामाङ् यूके बेलायतबाट नेपाल फर्किनुभएको छ । कास्की जिल्लाको माछापूच्छ्रे गाउंपालिका वडा नं. ९ सिदिङ गाउंमा जन्मिनुभएका रक्ष योन्जन हाल बेलायतलाई कर्मथलो बनाउंदै आउंनुभएको छ । पिता गणेश योन्जन तामाङ र माता इसमाया स्याङ्बो तामाङ्को कोखबाट जन्मिनुभएका छैटौं शन्तान हो । उहां १९ वर्ष ब्रिटिस आर्मिमा कार्यरत रहि हाल विभिन्न सघंसस्थामा आवद्द भई विशेषगरी समाजसेवामा लागि पर्नुभएको छ । त्यस्तै बुद्द धर्म प्रति पनि त्यत्तिनै आस्थावान हुनुहुन्छ ।
https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV
योन्जनले हिमलुङ् हिमाल आरोह गर्नको निमित्त सात महिना तालिम प्राप्त गर्नुभएको छ । उहांले बेलायतको अग्लो डांडां २ हजार देखि ३ हजार मिटर उचाई सम्म रहेको उक्त डांडां २४ घण्टामा १५ वटा डांडांहरुको पदयात्रा गरिसक्नुभएको बताउनुभयो । उहांले पदयात्रासगै १३ किलो सम्मको भारी बोकेर २५० माईल पार गरिसक्नुभएको छ । उहांसगै ४० जनाको समूह २५ एच एस टि को माध्यमबाट हिमलुङ हिमाल आरोहीमा सहभागिता रहेको बताउनुभयो । उक्त ४० जनाको समूह कात्तिक ४ गते काठ्माण्डौबाट लम्जुङ्,मनाङ र मुस्ताङ हुंदै हिमलुङ हिमाल तर्फको यात्रा सुरुवात हुनेछ । उहांका अनुसार सो यात्रा २१ दिनको रहनेछ ।
https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV
पछिल्लो समय विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्नका निमित्त आर्थिक सङ्कलन गरेरै भएता पनि हिमाल आरोह भने गरिरहेकै छन् तर योन्जन भने व्यक्तिगत आर्थिकमा नै हिमाल आरोह गर्ने बताउनुभयो । सोही हिमाल आरोह पश्चात मर्दिहिमाल पदयात्रा गरिने योजना रहेको बताउनुभयो । आगामी दिनमा यो भन्दा अग्ला-अग्ला हिमालहरुको आरोह गर्नका निमित्त अहिले भने हिमलुङ हिमालबाट सुरुवात गरिने जनाईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया