SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/५ गते
    १३३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा शिशिर पाैडेल। मिस पोखरा २०२४ को ग्राण्ड फिनाले आगामी शनिबार हुने भएको छ। पोखरा जेसिजको आयोजनामा हुने प्रतियोगितामा १७ जना फाईनल चरणमा प्रवेश गरेका छन्।६ वर्ष पछि पोखरा जेसिजले गरेको मिस पोखराको ग्राण्ड फिनाले पोखरा कार्तिक १०गते सभागृहमा हुने आयोजक संस्था पोखरा जेसिजले जनाएको छ। मिस पोखराको ताज पहिरिन १७ जना प्रतिश्पर्धीले आ-आफ्नो तयारी गरिरहेका छन्।

    भोटिङ खुला भएसँगै आफूलाई जिताउन सामाजिक संजालमा आग्रह समेत गरिरहेका छन्।कन्सटेन्टेन नम्वर १२ कि ईशा पराजुलीले आफुलाई भोट गरी मिस पोखरा बन्ने अवसर प्रदान गरिदिन आग्रह गरेकि छिन्। पोखरा ३ नदिपुर निवासी पराजुली नर्सिङ अध्ययनरत छिन्। पराजुलीलाई खल्ती एपमा गएर भोट गर्न सकिने छ ।

    पोखरा जेसीजले सन् १९७५ देखि समाज रुपान्तरण र युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ, र यो प्रतियोगिता पनि त्यही उद्देश्यलाई अघि बढाउँदै गरिएको हो। मिस पोखरा २०२४ लाई थप भव्य बनाउन, पोखरा जेसीजले प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी इभेन्ट्स फर यू प्रा.लि. सँग सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापन विशाल गुरुङको नेतृत्वमा इभेन्ट्स फर यू को टिमले गरिरहेको छ ।

    पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा २०२४ पोखराका युवतीहरूको व्यक्तित्व, क्षमता, र नेतृत्व विकासमा केन्द्रित छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं