
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको छ । हालै सम्पन्न छैठौं अधिवेशनले शर्माको नेतृत्वमा नयां कार्यसमिति पनि निर्वाचित गरेको हो ।
नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलन बांनिया, उपाध्यक्षमा रोशन लामिछाने र संजीव पौडेल, महासचिवमा शिवलाल पुरी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसी रहनु भएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=3nKNFA3vHpNUeYkN
समितिका सदस्यहरू रेजीना गिरी, मौलिक लामिछाने, अश्मी भण्डारी, मनु गिरी, मुकुन्द पौडेल, रुपेश गिरी, सूर्य केसी, गंगबहादुर क्षेत्री, राम मल्ल, गीता सुवेदी, विनोद शर्मा, अर्जुन क्षेत्री, दामोदर पौडेल, निरन गुरुङ, सुरज लामिछाने रहेका छन् ।
छैठौं साधारण सभाका अवसरमा अवैतनिक महा बाणिज्यदूत प्रेमराजा महत, डेलिगेट ह्यारी भण्डारी, नेपाल महिला संघ पर्बतकी अध्यक्ष मुना लामिछाने, समाजसेवी श्याम कार्की, बानाका अध्यक्ष सुबोध विलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुगं, पर्बत समाजका संस्थापक अध्यक्ष दुर्गा श्रेष्ठ र सल्लाहकार बिक्रम पोखरेलले कार्यक्रममा बोल्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=wCiEWGgocNyJGSsN
कार्यक्रमको पहिलो सत्रको संचालन पुरानो कार्यसमितिका महासचिव रमेश शर्माले र पछिल्लो सत्रको संचालन नवनिर्वाचित महासचिव शिवलाल पुरीले संचालन गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया