
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुुभकामना आदानप्रदान एवम् बन्धुुमिलन कार्यक्रम
सम्पन्न भएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=pItBMsKFBJ2sKftu
न्युुरोडस्थित होटेल दिपसागरको सभाकक्षमा सम्पन्न कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको सहभागिता थियो । कार्यक्रमका प्रमुुख अतिथि पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले पौडेल थर, साझा घरको अभियानका साथ पौडेल बन्धुुहरूलाई एकतावद्ध बनाउने तर्फ महासंघ कृयाशिल बनेको बताउनुुभयो । देशभर ठूलो संख्यामा पौडेलहरू रहेको बताउँदै उहाँले महासंघले पूजा समिति हुँदै पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका पाँचवटा संरचनामा आवद्ध गरिएको उल्लेख गर्नुुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=pItBMsKFBJ2sKftu
पौडेलहरूको इतिहास र यसको प्रमाणिकता खोज्ने काम पनि भैरहेको बताउँदै उहाँले तत्कालीन समयमा रंगनाथ पौडेलले रणबहादुर शाहलाई राज्य सञ्चालनार्थ दिनुुभएको राजविधान सारलाई महासंघले प्रकाशन गर्न लागेको जानकारी दिनुुभयो । महासंघका केन्द्रीय सदस्य एवम् वंशावली संकलन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद पौडेलले वंशावलीलाई विश्वसनीय बनाउन सम्बद्ध सबै बन्धुहरूको जागरुकता आवश्यक हुने धारणा राख्नुुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=pItBMsKFBJ2sKftu
कार्यक्रममा बन्धुहरूका तर्फबाट विभिन्न महानुुभावले आआफ्नो सुुझाव प्रस्तुत गर्नुुभएको थियो । उक्त अवसरमा पौडेल बन्धुुहरूको कर्मचारीतर्फ संयोजनका लागि बरिष्ठ मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल, प्राध्यापकहरूतर्फ संयोजनका लागि सह प्रा.उपेन्द्र पौडेल र सञ्चारकर्मीहरूको संयोजनतर्फ रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।
पौडेल बंश महासंघ गण्डकी प्रदेशका अध्यक्ष रामजी पौडेलको सभापतित्व एवम् सचिव धनञ्जय पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश भित्रका विभिन्न कार्यालयमा कार्यरत पौडेल कर्मचारी बन्धुुहरूको सहभागिता थियो ।
https://youtu.be/GIWL8V2f_io?si=pItBMsKFBJ2sKftu


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया