
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पाैडेलकाे सहयाेगमा विध्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रस्ट निर्माण गरिने भएकाे छ ।
ट्रस्टकाे बिहिबार बिहान घटस्थापनाकाे शुभ साहित पारेर शिलन्यास गरियाे । विद्यालय अक्षयकाेश समितिका संयाेजक तथा विद्यालयका पूर्व प्र अ समेत रहनु भएका माेहन प्रसाद पाैडेलकाे उपस्थितिमा समाजसेवी पाैडेलले ट्रस्टकाे शिलान्यास गर्नुभयाे । शिलन्यास पछि बाेल्दै सहयाेगदाता एकनाथ पाैडेलले ट्रस्ट निर्माणकाे सम्पूर्ण लागत रकम सहयाेग गर्ने बताउनु भयाे ।
आफूले अक्षराम्भ गरेकाे विध्यालयमा समय समयमा पस्दा, बस्दा बालबालिकाहरुले खुल्ला चाैर र वरण्डामा बसेर खाज खाइरहेकाे देखेर आफूलाई मनमा बिजेकाे बताउदै विध्यालयमा खाजा खुवाउने ट्रस्ट अत्यावश्य रहेकाे देखेपछि याे दशै बिदाकाे अवसर पारेर निर्माण गर्न लागिएकाे बताउनु भयाे । आफू पढेकाे विध्यालय आफूलाई अत्यन्त प्याराे लाग्ने बताउने समाजसेवी पाैडेलले यस अघि पनि विध्यालयलाई विध्यार्थीहरुका लागि ड्रेस आदि विभिन्न भाैतिक सामाग्रीहरु सहयाेग गर्दै आउनु भएकाे छ।
विद्यालयका अध्यक्ष रामप्रसाद पौडेलले , पौडेलले गरेको सहयोग विद्यालयका लागि अमुल्य रहेको बताउदै, आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो। वडाकै पुरानो विद्यालयका रूपमा रहेकाे सो विद्यालयमा कक्षा वाल विकास देखि ५ सम्म पठनपाठन हुदै आएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया