
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री सिद्धार्थ माविमा पिस पोस्टर (चित्रकला) प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको उक्त क्लबले लायन्स इन्टरनेशनलको लायन वर्ष २०२४÷२५ को लागि निर्धारण गरेको ‘पिस विथआउट लिमिट’ को आधारमा रहि गरिएको प्रतियोगितामा गाउँपालिका भित्रका १६ विद्यालयका १७ जना विद्यार्थीहरु विच प्रतियोगिता सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले उद्घाटन गर्दै पिस पोस्टर कार्यक्रमले विद्यार्थीहरुमा पढाईको साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको भविष्य उज्जल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गरेकी थिइन ।
कार्यक्रममा डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर वस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर कार्की, रिजन चियर पर्सन सवि शेरचन, जोन चियर पर्सन कुशराज तिमिल्सिना, चित्रकार लाल कार्की अन्जान लगाएतले वोल्नु भएको थियो ।प्रतियोगितामा लिटिल फ्लावर इङ्लिस वोर्डिङ स्कुलकी छात्रा क्लेक्स थापा प्रथम, श्री सिद्धार्थ माविका छात्रा स्नेहा थापा दोश्रो र श्री देउराली आविका छात्र सिजन थापा तृतिय भएका क्लब प्रशाशनिक प्रमुख विमल खड्काले वताए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुनेलाई क्रमशः ३ हजार, २ हजार र एक हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, चित्रकला सामाग्री, खादा अविरद्धारा सम्मान गरिएको थियो भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र तथा चित्रकला सामाग्री प्रदान गरिएको थियो ।
१३ वर्ष मुनिका विद्यार्थीहरुका विच मात्र प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा प्रथम भएकी छात्रा अन्तर्राष्ट्रिय प्रतियोगिता छनौटको लागि योग्य भएको क्लबका निर्वतमान अध्यक्ष सुर्य प्रसाद घिमिरेले वताए ।प्रतियोगितामा निर्णायक डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर वस्नेत, चित्रकार लाल कार्की अन्जान र गाउँपालिका खेलकुद तथा शिक्षा विभाग प्रमुख विष्णु माया पौडेल रहेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष नरेन्द्र कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्धेश्यबारे कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष लोक बहादुर कुँवर र संचालन उपाध्यक्ष वासु पौडेलले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया