
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। सामुदायिक सेवा एमव् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापालाई विदाई गरेको छ ।
जिल्ला समन्वय कास्कीले शनिबार एक कार्यक्रमको अयोजना गरी कास्कीबाट प्रहरी प्रधान कार्यलय जान लाग्नु भएका प्रहरी उपरीक्षक थापालाई शुभकामना सहित विदाई गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय सहित सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेमजाका अध्यक्षले सयुक्त रुपमा मायाको चिनो माला लगाई प्रहरी उपरीक्षक थापालाई विदाई गरिएको थियो कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक थापाले सामुदायिक सेवा केन्द्रलाई वैधानिक बनाउनका लागि आफ्नो तर्फ बाट पहल गर्ने बताउनुभयो ।
‘अहिले सामुदायिक सेवाले जिल्ला प्रशाशनबाट दर्ता भएर काम गरिरहेका छन् त्यो प्रयाप्त भएको छैन’ उहाँले भन्नुभयो, ‘ नेपाल प्रहरी सँगै जोडिएर काम गर्ने भएकोले अव प्रहरी ऐन आउँदै छ यसमा नै सामुदायिकलाई समेटेर लैजान सकेमा अझै वैधानकिताका साथ काम गर्न सजिलो हुने छ ।’ उहाँले आफु अब प्रहरी प्रधान कार्यालयमा जान लागेकोले पनि केन्द्रीय प्रहरी ऐनमा सामुदायिकलाई समेट्नको लागि पहल गर्ने वचन दिनुभयो ।
‘म प्रहरी प्रधान कार्यलयको मानवअधिकार शाखामा रहने छु, जहाँ आईजिपि सापको सचिवालयमा नै रहने छु’ उहाँले भन्नुभयो, ‘म केन्द्रबाट पहल गर्नेछु तपाईहरुले पनि आ–आफ्नो ठाँउबाट पहल गर्नुहोस सम्भव अवश्य हुने छ ।’कास्कीमा रहेका सामुदायिक सेवाका गतिविधिले नै कास्की बसाई सफल भएको महशुस गरेको उहाँको भनाई थियो ।
उहाँले यहाँहरुको सहयोगले नै कास्कीका ठूला ठूला घटनामा कास्की प्रहरीले सफलता हात पारेको बताउँदै यहाँहको माया साथमै लिएर जाने उल्लेख गर्नुभयो ।राज्यले गर्नु पर्ने काम स्वमसेवी रुपमा संस्थाको तर्फबाट गरेका कार्यक्रम नेपाल प्रहरीलाई ठूलो सहयोग मिलेको उहाँको भनाई थियो ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयमा संस्थापक अध्यक्ष सल्लाहाकार मंगल नेपालीलले कास्कीमा रहेका सामुदायिक हरेक गतिविधिमा सक्रियता रहेको बताउँदै प्रहरी उपरीक्षक मोहन कुमार थापले सामुदायिकलाई अझै व्यवस्थित गर्ने काम गर्नु भएको उल्लेख गर्नुभयो । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया