
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
अजय मिश्र, कपिलबस्तु।लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्।
मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे। मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे।
शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्वासन दिनुभयो। मदरसाहरूको सुधारका लागि सरकारले सकेसम्म सहयोग गर्न तयार छ र यस सन्दर्भमा एक विशेष समिति गठन गरिनेछ जसले ती समस्याको समाधानका लागि सिफारिस तयार गर्नेछ।
मौलाना मशहूद खान नेपालीले बजेट वृद्धिको विषयलाई पनि उठाए र यसमा सन्तोष व्यक्त गर्दै यथार्थ आवश्यकतालाई ध्यानमा राखी अझै बजेट वृद्धिको आग्रह गरे। स्पष्ट छ कि मौलाना मशहूद खान नेपालीको प्रयासबाट यसपटक सरकारले दुई लाख ४१ हजारलाई बढाएर तीन लाख पुर्याएको छ, त्यसैगरी पाँच कक्षादेखि माथिका लागि आठ लाख र त्यसभन्दा माथिका लागि १८ लाख पुर्याइएको छ। उनले यो रकम अपुग भएको बताउँदै यसमा अझै वृद्धि गर्न आग्रह गरे। साथै मदरसाहरूको स्वतन्त्रता पनि कायम राख्न अनुरोध गर्दै मदरसाहरूको पाठ्यक्रमलाई आधुनिक आवश्यकता अनुसार समायोजन गर्नका लागि धार्मिक विद्वान्हरूसँग र शैक्षिक विशेषज्ञहरूसँग सल्लाह सुनिश्चित गर्नुपर्ने बताए।
यो भेटघाट मदरसाहरूको भविष्यका लागि एक महत्वपूर्ण कदम साबित हुन सक्छ र यसबाट मदरसाहरूको विकास र तिनको शैक्षिक स्तरमा सुधारको अपेक्षा गर्न सकिन्छ। यस अवसरमा राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शेख जैश मक्कीको पनि उपस्थिति रहेको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया